नेभिगेशन
सबै कुरा

लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खार्जको ब्याटिङ शूरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खार्जले पहिला ब्याटिङ शूरु गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टीयु क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

Everest cinsult

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोलि देखि सुरु हुदै छ सहिद स्मारक एन्फा महिला लिग २०८२

भोलि देखि सुरु हुदै छ सहिद स्मारक एन्फा महिला लिग २०८२

लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट र बीच फुटबल, संकटा क्लव र त्रिभुवन आर्मी...
एन्फाले एकलौटी तबरले लिगको मिति तोकेको भन्दै क्लवहरु आन्दोलित

एन्फाले एकलौटी तबरले लिगको मिति तोकेको भन्दै क्लवहरु आन्दोलित

एन्फा र क्लबहरूबीच यसअघि भएको सहमति कार्यान्वयन गर्नुको साटो एकलौटी तबरले ए डिभिजन लिगको मिति तय गरेको भन्दै ए डिभिजन क्लवहरुले सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा प्रदर्शन गरेका हुन्...
नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

एन्फाका महासचिव किरण राईले आज एरिनालाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनी दुई साताअघि नै नेपाल आएका थिए । स्वीट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन् । एएफसी प्रो–लाइसेन्स...