नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

सुन प्रकरणमा गैरकानूनी अनुसन्धान कसलाई जोगाउन ? : रवि लामिछाने


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

६ भदौ, काठमाडौं । ६० किलो सुन प्रकरणमा राजश्व चुहावटको मुद्दानै नसकी सीआईबीलाई दिइएकोमा रास्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कानूनी प्रश्न उठाएका छन् । बुधबारको संसद बैठकमा लामिछानेले सरकारले कसलाई जोगाउनका लागि गैरकानूनी तरिकाले सीआईबीलाई अनुसन्धानको जिम्मा दिइयो भनेर प्रश्न गरेका हुन् । साथै सीआईबीले अनुसन्धान गर्दा कतै सरकारले दबाब दिइरहेको त छैन भनेर शंका व्यक्त गरे ।

Extreme Energy

यस विषयमा सिधाकुराले समाचार प्रकाशन गरेको थियो ।

साथै सुन प्रकरणमा सरकार वहालवाला महानिर्देशक, प्रहरीका पूर्वप्रमुखहरुले नै सुन तस्करीका नाइके दावा छिरिङलाई फोटोसहित सूचना दिने गरेको दाबी गरेका छन् ।  

लामिछानेले सुन प्रकरणको अनुसन्धान सरकारका मान्छेको ढोकामा आएपछि  अड्किने त होइन भनेर शंका व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।