नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई पर्साबाट काठमाडौँ हुँदै पोखरा फर्काइयो(भिडियो सहित)

काठमाडौँ । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई वीरगन्जमा बयान पछि काठमाडौँ हुँदै पोखरा फर्काइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान वीरगन्जबाट बाराको सिमरा विमानस्थलहुँदै १०ः३० मा हवाई मार्गबाट काठमाडौँ ल्याइएको थियो ।

Ncell
Extreme Energy

काठमाडौँबाट एक बजे बुद्धएयरको उडानमा पोखरा फर्काइएको हो । 

आइतबार जिल्ला अदालत, कास्कीले थप गरेको ४ दिन म्याद आज सकिदै छ भने भोली पुन लामिछानेलाई अदालतमा उपस्थित गराउनु पर्ने छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।