नेभिगेशन
सबै कुरा

लुम्बिनीविरुद्ध काठमाडौँले दियो १०३ टार्गेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई काठमान्डु गुर्खाजले १०३ रनको टार्गेट दिएको छ । १९.२ ओभरमा अलआउट  हुँदै १०३ रनमा समेटिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँका लागि भीम शार्कीले सर्वाधिक ३१ रन जोडेका थिए भने डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० स्टेफेन इस्किनाजीले १३ रन जोडेका थिए ।

Ncell
Extreme Energy

 

बलिङ तर्फ साद विन जफरले ४ ओभरमा ३ विकेट लिएका थिए भने रामोन सिमोण्ड्स र अभिशेष गौतमले दुई दुई विकेट लिएका थिए ।  सूर्य तामाङ र विवेक यादवले समान एक एक विकेट लिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कीर्तिमानी रोनाल्डोको अधुराे विश्वकप सपना  !

कीर्तिमानी रोनाल्डोको अधुराे विश्वकप सपना !

पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिष्टियानो रोनाल्डो दुई दशकभन्दा बढी समय फुटबल खेले । धेरै समय विपक्षीबाट लगातार दबाबबीच पनि टिमलाई संकटबाट मुक्त गराए । त्यही दुई दशकका धेरै...
अभागी नेयमारः पेलेको रेकर्ड तोडे, तर जिताउन सकेनन् विश्वकप, अन्त्यमा लिए सन्यास

अभागी नेयमारः पेलेको रेकर्ड तोडे, तर जिताउन सकेनन् विश्वकप, अन्त्यमा लिए सन्यास

नेयमार राष्ट्रिय टिमबाट डेब्यु गर्दा मात्र १८ वर्षका थिए । लगातार विश्व फुटबलमा सानदार प्रदर्शन गरेपछि नेयमारलाई ब्राजिलको भविष्यको रुपमा हेरिएको थियो । पेलेको उत्तराधिकारी मानिएको थियो ।...
कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेजको पासमा गरेको एक गोल नै कोलम्बियाका लागि निर्णायक सावित भयो ।
केप भर्डेमाथि जीत निकाल्दै अर्जेटिना विश्वकपको अन्तिम १६ मा प्रवेश

केप भर्डेमाथि जीत निकाल्दै अर्जेटिना विश्वकपको अन्तिम १६ मा प्रवेश

अतिरिक्त समयको दोस्रो मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले गोल गरे । त्यसपपछि थप गरिएको अतिरित्त समयको ११औँ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै...