नेभिगेशन
सबै कुरा

विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई दियाे १४० रनको टार्गेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई १४० रनको टार्गेट दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा  ७ विकेट गुमाएर १३९ रन बनाएको छ । विराटनगरका लागि स्टक एडवार्डले ४५ रन, लोकेश बमले २६, निकोलस किर्तनले १९ रन जोडेका थिए भने बसिर अहमदले २१ रन जोडेका छन्। 

Ncell
Extreme Energy

बलिङतर्फ पोखराका सागर ढकाल र रेमोन रेइफरले २÷२ विकेट लिए भने यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १÷१ विकेट लिएका छन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ ।