नेभिगेशन
सबै कुरा

एनपिएल अपडेट : चितवनविरुद्ध विराटनगरको सानदार जीत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजविरुद्व सानदार जीत हात पारेको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन मात्रै बनाएको हो । 

Ncell
Extreme Energy

विराटनगरका लागि सन्दीप लामिछाने र लाेकेश बमले २-२ विकेट, सुवास भण्डारी, बसिर अहमद र क्रिस सोलले १–१ विकेट लिए । 

त्यस्तै चितवन राइनोजका लागि अमरसिंह राउटेलाले सर्वाधिक.. रन, सन्तोष कार्कीले २८ रन, कुशल मल्लले २५ रन र रवि बोपराले २० रन बनाएका हुन् । 

जारी एनपिएलमा यो विराटनगरको छैठौँ खेल हो । यसअघिका पाँच खेलमध्ये विराटनगरले एक खेल जित्दा चार खेलमा हार ब्यहोरेको थियो भने आज जीत हात पारेसँगै   विराटनगरको यो दोस्रो जीत हो । 

यस्तै, चितवनको पनि यो छैठौँ खेल हो । चितवनले यसअघिका पाँच खेलमध्ये तीन खेल जितेको छभने दुई खेलमा पराजित भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी विजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा...
एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।
नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
एसियन गेम्स छनोटः  चीनविरुद्ध नेपालको सानदार जित

एसियन गेम्स छनोटः चीनविरुद्ध नेपालको सानदार जित

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र...