नेभिगेशन
सबै कुरा

पत्रकार महासंघ रौतहट शाखामा संजय कार्की विजयी

गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्षमा संजय कार्की निर्वाचित भएका छ्न । शुक्रबार  सम्पन्न महासङको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार कार्कीले अन्य ३ जना उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

४५ मत रहेको रौतहट शाखामा कार्कीले १५ मत प्राप्त गरि विजयी हुँदै गर्दा अन्य अध्यक्षका उम्मेदवार  रविन्द्र प्रसाद साहले १२ मत , मदन ठाकुर ६ मत र उत्तम उपाध्यायले १२ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्ष पदमा डिल्ली बहादुर कार्कीले (सुब्बा) १८ मत प्राप्त गरि विजयी भएका छ्न भने  सचिवमा गौतम श्रेष्ठ अत्याधिक २६ मतका साथ निर्वाचित भएका छ्न । 

Ncell
Extreme Energy

त्यस्तै,कोषाध्यक्षमा  २४ मतका साथ संजय सहनी बिजयी हुँदै गर्दा समावेसी सहसचिवमा २६ मतका साथ दिनेश यादव , खुल्ला सहसचिवमा २४ मतका साथ जितेन्द्र लाल श्रीवास्तव विजयी भएका छ्न ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।
देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।