नेभिगेशन
सबै कुरा

बुटवलमा बिरामी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु

बुटवल । बुटवलमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  बुटवल–१२ नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल जाने क्रममा दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेहरुमा ७१ वर्षीय तिलकराम खनाल, ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् । उनीहरु दमको बिरामी रहेकी गौरीको उपचारका लागि अस्पताल जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको बुटवल प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सो जीप पूर्वपश्चिम राजमार्गको तिनाउ पुलभन्दा अगाडिको डिभाइडरमा ठोक्किएर पल्टिएको हो । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।
देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।