नेभिगेशन
सबै कुरा
एनपिएल अपडेट :

स्टेफेन इस्किनाजीको अर्धशतकमा पोखराविरुद्ध काठमाडौँ गोर्खाजको सानदार जीत

काठमाडाैँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग एनपिएलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौँ गोर्खाजले सानदार जीत हात पारेको छ । काठमाडौँका स्टेफेन इस्किनाजीको अर्धशतकमा काठमाडौँले पोखराविरुद्ध सहज जित हात पारेको हो ।  पोखरा एभेन्जर्सले ६ विकेटले हार व्याेहाेरेकाे हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियाे । सो लक्ष्य पछ्याएको काठमाडौँले १४.१ ओभरमा ४ विकेट गुमाउँदै जीत हात पारेको हो 

Ncell
Extreme Energy

काठमाडौँका लागि स्टेफेन इस्किनाजीले सर्वाधिक ६० रन, माइकल लेभिटले ३२ रन, भिम सार्कीले २२ रन र  जेरार्ड एरास्मसले  २५ रन बनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२०...
एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ...
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा...
बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।