विष्णु ढुंगानाका लेखहरु

काठमाडौँको फोहोर व्यवस्थापनमा बालेनले गर्न खाेजेको नयाँ काम के -के हो ? (भिडियो)
काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनको नयाँ कार्यविधि तयार गरेको छ । महानगरको सम्पूर्ण क्षेत्रको फोहोर संकलनको जिम्मेवारी आफैँले लिनेगरी महानगरको नगरसभाले यस सम्बन्धी... बिहीबार, जेठ २४, २०८१
पारिवारिक विचलन, गरिबी र मानसिक समस्याले विक्षिप्त परिवारको दुर्घटना
पारिवारिक विचलन, गरिबी र मानसिक समस्याले एकै पटक परिवारलाई गाँज्याे भने के हुन्छ ? काठमाडौँमा सोमबार भएको दुःखद एक पारिवारिक दुर्घटनाको प्रमुख... मंगलबार, जेठ ८, २०८१
बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम
काठमाडौँ महानगरपालिकाले २०८० असोज ४ गते सार्वजनिक सूचना जारी गर्दै देशभरिका गाउँपालिकासँग एम्बुलेन्स वितरणको लागि आवेदन माग गरेको थियो । बुधबार, चैत २८, २०८०
केयूका तत्कालिन उपकुलपति रामकण्ठ माकाजुलाई कारवाही गर्न आयोगको सिफारिस
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सार्वजनिक गरेको ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’को प्रतिवेदनमा केयूका तत्कालिन उपकुलपति माकाजुले पदिय जिम्मेवारी अनुसार... बुधबार, चैत २८, २०८०
श्रीमान् अन्त्येष्टिको ६ घण्टामै त्रिशुलीको भेलले निल्यो बबिताको परिवार
क्यान्सरले थलिएका गोरखा नगरपालिका ७ पौवाखेतका शंकर रोकाको मृत्युपछि शुक्रबार राति परिवारले पशुपति आर्यघाटमा दाह संस्कार सकाए । शनिबार, चैत १७, २०८०
सुन तस्करको फ्याक्ट्रीका सामान गनेर विमानस्थल भन्सारका कर्मचारीमाथि पुनः अनुसन्धान हुने
सुन तस्करको मतियार भएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा विभिन्न समयमा काम गरेका सबै कर्मचारीमाथि पुनः अनुसन्धान हुने भएको छ । मंगलबार, चैत १३, २०८०
ऐतिहासिक अवसर गुमाएर कलंकको टिको लगाएकी किरण !
ठूला र संगठित अपराधमा सीआईबी पस्नेबित्तिकै कोही अपराधीले सजाय पाउनेमा आम नागरिक निर्धक्क हुन्छन् । त्यसकारण नागरिकहरुले आपराधिक घटनामा सीआईबीले अनुसन्धान गर्नुपर्ने... मंगलबार, चैत ६, २०८०
प्रेम प्रस्ताव अस्वीकार गर्दा हत्या, मृतकको फेसबुकमा हत्याराले नै गरेका थिए बेहुली भएको फेक फोटो पोस्ट
गत फागुन २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभिर स्थित शिवपुरी जंगलमा शरीरको भाग पुरिएको र २ ओटा हात मात्र... आइतबार, चैत ४, २०८०
सुन अनुसन्धान आयोगले भन्यो, ‘राजश्व अनुसन्धान विभागलाई धन्यवाद’
सुन तस्करी सम्बन्धी छानबिन गर्न बनेको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले ६१ किलो सुन प्रकरणमा राजश्व अनुसन्धान आयोगले गरेको अनुसन्धानको प्रशंसा गरेको... शुक्रबार, चैत २, २०८०
प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर
बाटो, कुलोदेखि जंगल तहसनहस पार्न २४ घण्टा टोजर र टिपर चलिरहेका छन् । बाबियो गाउँ नै जोखिममा पार्ने गरी मरुभुमी बनाउन लागिएको... मंगलबार, फागुन ८, २०८०
‘प्रहरीले नियोजित रुपमा विमानस्थल प्रमुख र मलाई कुटे, भिडियो इडिट गरेर बेइज्जत गरियो ’
माघ १२ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबिच कुटाकुट भएको एउटा लज्जास्पद सीसीटीभि फुटेज सार्वजनिक भयो । शुक्रबार, माघ १९, २०८०
तीन महिनादेखि बन्द कोठा खोल्दा आधा कुहिएको शव फेला, यस्तो छ हत्याको कारण
माघ ३ गते काठमाडौँ शोभा भगवतीकी सरिता गिरी प्रहरीको उजुरी एउटा उजुरी लिएर पुगिन् । सोमबार, माघ ८, २०८०
EXCLUSIVE : बैंक खातामा घुस डिपोजिट नगरेको भन्दै डीडीसीका महाप्रबन्धकलाई कृषि मन्त्रालयको कारबाही
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले घुस नदिएको भन्दै आफ्नै मातहतको दुग्ध विकास संस्थानका महाप्रबन्धकलाई कारबाही गरेको छ । बिहीबार, माघ ४, २०८०
‘...अनि अमेरिकी दूतावासमा सेटिङ छ भन्दै दलालले अन्तर्वार्तामा पठायो’
‘सरोजले सेटिङ छ भनेकाले भिसाको औपचारीकता पुरा गर्ने त हो भन्ने लागेको थियो । तर भित्र के को सेटिङ हुनु ? दूतावासका... बुधबार, माघ ३, २०८०