नेभिगेशन
सबै कुरा

रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याइयाे

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पुर्याएको

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

कास्की प्रहरीले जिल्ला अदालतबाट सहकारी ठगीमा अनुसन्धान गर्न पक्राउ पुर्जी लिएपछि सीआईबी पक्राउ पुर्जी लिएर रास्वपा पार्टी कार्यालय आएको थियो । 

पोखरा प्रहरीलाई बुझाउन सीआईबीको प्रहरी टोली लामिछानेलाई लिएर पोखरा गएको थियो । लामिछाने सवार स्कोरपिर्यो गाडीलाई प्रहरीले अगाडि र पछाडिबाट स्कटीङ गर्दै पृथ्वी राजमार्ग भएर पोखरा पुर्याएको हो । 

लामिछानेलाई पोखरा लैजाँदै गर्दा उनको सर्मथन र सरकारको विरोधमा धादिङ, चितवन, तनहुँ र कास्कीमा सयौँ समर्थकहरू सडकमा उत्रिएका थिए । उनीहरूले प्रधानमन्त्री केपी ओली र नेपाली काङ्ग्रेसका नेता गगन थापा विरुद्ध चर्को नाराबाजी गरेका थिए । 

पोखरा पु¥याइएका लामिछानेलाई स्वास्थ्य परिक्षण गरेर सीआईबीले कास्की प्रहरीको जिम्मा लगाउने छ । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आइतबार अदालतमा पेश गरिने कास्की प्रहरीको तयारी छ । 

राजनीतिक जालझेलको विरुद्ध उभिन जनतालाई रास्वपाको आह्वान

मुग्लिनमा रास्वपाका कार्यकर्तामाथि प्रहरीको लाठी चार्ज

राज्यद्वारा फ्रेमिङ गरेर रवि लामिछानेलाई पक्राउ गर्नु प्रतिशोध र निषेधको राजनीति होः डा.सीके राउत

रास्वपा कार्यकर्तालाई चितवनबाट मुग्लिन आउन नदिन प्रहरीले बन्द गरायो राजमार्ग

मलाई मारेनन् भने यही हातले भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन गर्छु -रवि

रवि लामिछानेले दिए गिरफ्तारी





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेटेर बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय संसदीय समिति गठनबारे ध्यानाकर्षण गराएका...
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...