लक्ष्मण गिरीका लेखहरु

कर्णालीको मुद्दा सुनाउन काठमाडौँ आएका नवराज ‘भेडा’लाई सरकारको जुत्ता उपहार !
जुन कालोपत्रेमा हिँड्दा ठेस लाग्थ्यो, त्यो सडकमा भ्रष्टाचार भएको अनुभूति हुन्थ्यो भने जहाँ हिँड्दा चिल्लो, आनन्दित महसुस हुन्थ्यो, त्यहाँ राम्रो काम भएको... बुधबार, असार ४, २०८२
अफताब आलम प्रकरणः त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)
२ तहका न्यायिक निकायबाट फरक फरक किसिमको फैसला भएको यो घटनालाई लिएर सरकार सर्वोच्च जान्छ वा जाँदैन, त्यो त हेर्न बाँकी नै... शुक्रबार, जेठ २३, २०८२
दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !
यसरी काठमाडौँमा मात्रै हेर्ने हो भने पनि दुर्गा प्रसाईँविरुद्ध १० भन्दा धेरै कसुर र मुद्दामा अनुसन्धान भइरहेका छन् । यदि उनीमाथी जुन... शनिबार, वैशाख १३, २०८२
२५ करोडको तस्करीमा राजस्व अनुसन्धान विभागको ‘कच्चा’ अनुसन्धान !
ट्रकमा भेटिएको २५ करोड रुपैयाँ नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा अध्यक्षकै कम्पनीबाट लोड भएको पाइएको छ । बुधबार, वैशाख १०, २०८२
२५ करोड लिएर रसुवा जानुअघि पटकपटक चिनियाँ नागरिक लिएर कन्टेनर पार्किङ गरिएको ग्यारेजमा पुग्थे ‘फुच्चे’
२५ करोड विदेशी मुद्रा लिएर रसुवा हिँड्नुअघि फुच्चे भनिने कुसाङ लामाले पटक पटक चिनियाँ नागरिक लिएर कन्टेनर पार्किङ गरिएको ग्यारेजमा पुगेको पाइएको... बुधबार, वैशाख १०, २०८२
कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड
गत चैत ४ गते काठमाडौँको झोरबाट नियन्त्रणमा लिइएको २५ करोड विदेशी मुद्रा वडाध्यक्षकै गोदामबाट लोड भएको खुलेको छ । बुधबार, वैशाख १०, २०८२
२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’
रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल... शुक्रबार, वैशाख ५, २०८२
नेपालमा दर्ता गर्न आएनन् सामाजिक सञ्जाल कम्पनी, बन्द गर्ने सरकारकाे 'धम्की' !
नेपालमा दर्ता नभएका फेसबुक, ह्वाट्सएप, एक्स लगायतका सामाजिक सञ्जाल बन्द हुँदै छन् ? सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले केहि दिन... बुधबार, वैशाख ३, २०८२
जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...
यसरी प्रहरीले मान्छे ताकिताकि, त्यसमाथि पनि आन्दोलनमा संलग्न नै नभएकाहरुमाथि निर्मम ढंगले गोली प्रहार गर्नुले सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ । सो... बुधबार, चैत २०, २०८१
‘साहसिक प्रहरी’ बाट पुरस्कृत प्रहरीले नै रक्सी पिएर कुटे वडाध्यक्ष
सो समयमा प्रहरी प्रमुखबाटै ‘साहसिक प्रहरी’मा पुरस्कृत भएका राणाले पछिल्लो समय भने वडाध्यक्ष कुटेर आफ्नो साहस देखाएका छन् । शुक्रबार, चैत ८, २०८१
सिधाकुरा प्रभावः वडाध्यक्ष कुट्ने प्रहरी, पत्रकार, वडाध्यक्ष लगायत ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता
नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष... शुक्रबार, चैत ८, २०८१
प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित
सिधाकुरासँगको कुराकानीका क्रममा वरिष्ठ सई राणााले आफूले गर्न नहुने गल्ती गरेको भन्दै माफी मागे । ‘सर मबाट गल्ती भयो। म वडाध्यक्षज्यूको खुट्टा... बिहीबार, चैत ७, २०८१
युकेमा नेपाली दलालहरुबाटै ठगिन्छन् नेपाली विद्यार्थी, कामको आश्वासनमा ३० लाखसम्म ठगी
महङ्गाे कलेज शुल्क, कम काम र न्यून ज्यालाका कारण विद्यार्थी भिसामा युके पुगेका अधिकांश नेपाली विद्यार्थीहरूले आफ्नो भिसा वर्किङमा परिवर्तन गर्न चाहान्छन्... बुधबार, चैत ६, २०८१
जाउँला बग्गीमा सरर पाटन दरबार...(भिडियो रिपोर्ट)
ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ई–बग्गीको परीक्षण सुरु गरेको छ । महानगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत... बिहीबार, फागुन २२, २०८१