लक्ष्मण गिरीका लेखहरु

राजा माग्न नारायणहिटी नै पुगे राजावादी ! (भिडियाे)
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बबरमहलबाट बाइक हाँक्न सुरु गरे । सयौँ मोटरसाइकलहरुसहित लिङ्देन लगायतको र्याली नारायणहिटी दरबार परिसर अगाडि आइपुग्यो... बुधबार, फागुन २१, २०८१
सुरजको परिवार रुवाइरहेको एपेक्स कन्स्ट्रक्सन !
काम गर्ने कम्पनी बेइमान भयो भने एउटा गरिखाने श्रमिकको जीवन कुन हालतसम्म बिग्रन्छ भन्ने पर्याय बनेकोे एउटा घटना आज हामी सार्वजनिक गर्दैछौँ... बिहीबार, फागुन १५, २०८१
दरबारमार्गलाई बालेनको ‘सरप्राइज’ !
काठमाडौँको दरबारमार्गमा बिछ्याइएको ग्रेनाइट चिप्लिन्छ कि चिप्लिँदैन ? दरबारमार्गमा ग्रेनाइट बिछ्याउनु सही हो कि गलत ? अन्य ठाउँको फुटपाथमा रङ्गिन ब्लक बिछ्याइरहेको... बुधबार, फागुन ७, २०८१
टुट्दैछ प्रेम, भत्किँदैछ परिवार र समाज !
पार्टी प्यालेसको एउटा कुनाबाट एकजना युवक हतारिँदै स्टेजतर्फ चढ्न दौडिन्छन् । अगाडि र पछाडि क्यामेराका ताँती हुन्छन् । हुटिङ गर्ने दर्शक पनि... बुधबार, माघ ३०, २०८१
युक्रेन सेनाको नियन्त्रणमा परेका २ नेपाली ९ महिनापछि स्वदेश फर्कीए
दलालको फन्दामा परेर युक्रेन सेनाको नियन्त्रणमा पुगेका पुगेका दोलखाका स्याङ्बोशेर शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा नेपाल फर्कीएका छन् । शुक्रबार, माघ २५, २०८१
सामाजिक सञ्जाल नियमन विधेयकः विरोधीको मुख थुन्ने कांग्रेस–एमाले सत्ताको चाल
सरकारले आफ्ना विरुद्धको आवाज दबाउने नियतकासाथ अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न बनाएको कानुन संसदमा पेश गरेको छ । बुधबार, माघ १६, २०८१
विद्यासुन्दरको अनियमितता चिरेर 'चिरिच्याट्ट' बनेको न्यूरोड !
फराकिला फुटपाथ, भूमिगत बिजुली र इन्टरनेटका तार, एउटै सेतो रङ्ग पोतिएका चिरिच्याट्ट घरहरू । यो ‘सुधारिएको न्यूरोड’को परिचय हो । आइतबार, माघ १३, २०८१
थला परेकी बिन्दु कुमारीः श्रीमान बिते, छोराको विदेशबाट शव आयो, छोरीकाे एउटा खुट्टा गुम्याे
दिउँसै बत्ती बालेर छिर्नुपर्ने सानो अँध्यारो कोठा । एकछेउमा टिनको दराज, त्यसैको छेउमा खुट्टे खाट । खाटमा अचेत ढलिरहेकी छिन्, ६५ वर्षीया... मंगलबार, माघ ८, २०८१
४६ वर्षपछि परिवार खोज्दै जन्मथलो फर्किए पुर्ते !
कल्पना गर्नुहोस् त, यदि तपाईँ अहिले नै जन्मभूमि छोडेर ४६ वर्षपछि मात्रै सो ठाउँमा फर्कनु भयो । अब तपाईंले त्यो ठाउँ चिन्न... शनिबार, माघ ५, २०८१
घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले !
वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका सन्देश चुनाराले बजारको एक पसलमा पत्रिका पढ्ने बेला एउटा विज्ञापन देखे । सोमबार, पुस २९, २०८१
दुई वर्षको उमेरदेखि बल र ब्याट लिएर क्रिकेट सपना बुनिरहेका अर्पित
नेपाली क्रिकेटको राष्ट्रिय पोशाक, टाउकोमा हेल्मेट, हातमा ग्लोभ्स, घुँडामा प्याड्स र खुट्टामा जुत्ता लगाएर स्कुल छुट्टी हुनेबित्तिकै खेलमैदानमा टुल्स ब्याग बोकेर क्रिकेट... मंगलबार, पुस २३, २०८१
भ्यु टावरको अनाधिकृत नक्सा पास गरेपछि काठमाडौँ महानगरका प्रशासकीय अधिकृत गुरागाइँ हटाइए
नक्सा पासमा अनियमितता गरेको भन्दै काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेको छ। गत भदौ २७ गते मात्रै सरुवा भएर महानगरमा आएका... शुक्रबार, पुस ५, २०८१
काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हटायाे
काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हटायाे शुक्रबार, पुस ५, २०८१
फलोअपः बाफलको साझा पेट्रोल पम्प सिल
काठमाडौँ । बाफलको साझा आयल पेट्रोल पम्प सिल गरिएको छ । डिजेलमा पानी मिसाएर बिक्री गरेको भेटिए पछि नेपाल आयल निगम र... शुक्रबार, पुस ५, २०८१