लक्ष्मण गिरीका लेखहरु

एमालेले निलम्बन गरेका सांसदले फेसबुकमा लेखेका थिए, ‘रविलाई थुन्ने, मिनबहादुरसँग जग्गा लिने ?’
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिवको मानहानी हुने अभिव्यक्ति दिएको भन्दै सांसदलाई पार्टीबाट निलम्बन गरेको छ । नेकपा एमाले... बुधबार, मंसिर १२, २०८१
'प्रधानमन्त्रीले सडकमा शक्तिकाे दम्भ देखाएर जनतालाई सास्ती दिए'
शुक्रबार दिउँसो १ः३० बजे, नयाँ बसपार्क जाने बस खोज्न जमलमा भौँताइरहेको अवस्थामा भेटिए मिलन श्रेष्ठ । करिब डेढ घण्टादेखि बस पाइन्छ कि... शुक्रबार, मंसिर ७, २०८१
ओली सरकारका ‘कामचोर ठेकेदार मन्त्री’: ६ अर्बका ठेक्का अलपत्र, बैंकिङ कारोबारमा पनि पटक पटक कालो सूचीमा (भिडियाे)
बि.सं. २०७६ साल पुष ७ गते कान्छाराम कन्स्ट्रक्सनले ओखलढुङ्गाको गोरुमारेभन्ज्याङ – निशंखे सडकखण्डको १२ किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पायो । १६... मंगलबार, मंसिर ४, २०८१
श्याम केसी मृत्यु प्रकरणः परिवारले फेला पारेको सिसिटिभी फुटेजले जन्मायो हत्या आशंका
कात्तिक २५ गते बिहान ६ बजे, साँखु पालुबारीका मनोज केसी साथीको घरबाट आफ्नो घरतर्फ फर्कँदै थिए । सोही क्षेत्रको थापा डिल भन्ने... बिहीबार, कात्तिक २९, २०८१
डीपी अर्याल: रविमाथि राज्यले साँधेको प्रतिशोध विरुद्ध सडक आन्दोलनका कमाण्डर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राज्यले साँधेको प्रतिसोधको प्रतिकार गर्न पार्टीले २ उपसभापतिलाई कमाण्डर बनाएको छ । सोमबार, कात्तिक १२, २०८१
रविबारे माओवादीका नेता कार्यकर्ताको एउटै स्वर, ‘यो राजनीतिक प्रतिशोध नै हो’
शनिबार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले काठमाडौँमा विशाल खबरदारी सभा आयोजना गर्यो । शनिबार, कात्तिक १०, २०८१
पोखरामा रास्वपाकाे आन्दोलनमा मिसिएका सहकारी पीडित भन्छन्, 'हामीलाई रविले हाेइन, राज्यले ठगेको छ'
सहकारी पीडितलाई न्याय दे लेखिएको पम्प्लेट हातमा बोकेर पोखरामा गरिएको रवि लामिछाने पक्राउको विरोध प्रर्दशनको मध्यभागमा आन्दोलनरत छिन्, पोखराकी सहकारी पीडित अनुराधा... बुधबार, कात्तिक ७, २०८१
५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका युधिर
मुखमा विरोध स्वरुप लगाइएको कालो मास्क, शिरमा सगरमाथा झै ठडिएको ढाका टोपी, अशक्त शरीरलाई आड दिन फलामे बैसाखी स्वरूपका दुई लठ्ठी, गर्मीले... मंगलबार, कात्तिक ६, २०८१
‘खबरदार ! हाम्रो रवि छोरामाथि अन्याय गर्लाऊ’
सोमबार बिहानै देखि पोखराको मौसम सफा र खुलेको छ । नियमित जस्तै मानिसहरु आफ्नो दैनिकीका लागि सहरबाट गन्तव्यका लागि निस्कन थालेका छन्... सोमबार, कात्तिक ५, २०८१
वृद्ध आमालाई अङ्गालो हालेर सुमनाले भनिन्: आमा तपाईं यहाँ बस्नु पर्दैन, म लड्छु तपाईंहरूका लागि
पार्टी सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० यतिबेला आन्दोलनमा छ। राजनीतिक प्रतिसोध साँधेर आफ्नो सभापति पक्राउ गरेको भन्दै केन्द्रिय नेता देखि... आइतबार, कात्तिक ४, २०८१
पोखरामा रास्वपाको आन्दोलनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता कार्यकर्ताहरूको प्रदर्शन बिथोल्न प्रहरीले बल प्रयोग गरेको छ । पोखराको शहीद चोकमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले... आइतबार, कात्तिक ४, २०८१
रवि लामिछाने सरकारी वकिलको कार्यालयमा, अदालतमा पेश गरिदै
केहि बेरमा उनलाई कास्की जिल्ला अदालत पेश गर्ने छ । आइतबार, कात्तिक ४, २०८१
पोखरा शहीद चोकमा तनाव, शान्तिपूर्ण आन्दोलनमा रहेका रास्वपा नेता कार्यकर्तामाथि प्रहरीद्वारा पानीको फोहरा प्रहार
कास्कीको पोखरास्थित शहिद चोकमा तनाव भएको छ । आइतबार, कात्तिक ४, २०८१
सरकार विरुद्ध सडकमा रास्वपा,रविलाई न्याय र भ्रष्ट विरुद्ध एकताबद्ध भइदिन जनतालाई नेताहरुकाे अपिल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो सभापति रवि लामिछाने माथि भएको धरपकडको विरोधमा सडकमा उत्रिएको छ। पार्टी सभापति लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ... शनिबार, कात्तिक ३, २०८१