नेभिगेशन
सबै कुरा

पोखरामा रास्वपाको आन्दोलनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता कार्यकर्ताहरूको प्रदर्शन बिथोल्न प्रहरीले बल प्रयोग गरेको छ । पोखराको शहीद चोकमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रयोग गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आन्दोलन बिथोल्न प्रहरीले बल प्रयोग गरेको छ,’ रास्वपा युवा नेता सुवास ढकालले भने, ‘हामी विचलित छैनौँ । पछि हटेका छैनौँ ।’ प्रहरीले बल प्रयोग गरे पनि आफूहरू शान्तिपूर्ण प्रर्दशनको पक्षमा रहेको र भिजलान्ते प्रयोग गरेर हुनसक्ने छेडखानी हुनेतर्फ सचेत रहेको नेता ढकालले बताए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेटेर बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय संसदीय समिति गठनबारे ध्यानाकर्षण गराएका...
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...