नेभिगेशन
सबै कुरा

रवि लामिछाने सरकारी वकिलको कार्यालयमा, अदालतमा पेश गरिदै

काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत पेश गर्नका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको छ । प्रहरीले अदालत, सरकारी वकिलको कार्यालय,प्रहरी कार्यालय वरपरका मुख्य चोकहरुमै ठुलो संख्या प्रहरी परिचालन गरेर लामिछानेलाई सरकारी वकिलको कार्यालयमा पुर्याएको छ ।केहि बेरमा उनलाई कास्की जिल्ला अदालतमा पेश गर्ने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यता रास्वपाका समर्थकहरुले प्रदर्शन गरिरहेको शहिद चोकमा भने प्रहरीले धरपकडको प्रयास गरिरहेको छ । ठुलो संख्यामा प्रहरीले घेरिएर रास्वपाका कार्याकताहरुले कार्यक्रम गरिरहेका छन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...