नेभिगेशन
समाज

भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको थालियो उद्धार

डोल्पा । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका छ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार सुरु गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शे–फोक्सुण्डो तालको अवलोकनपछि माथिल्लो डोल्पातर्फ गएका उनीहरू केही दिनदेखिको हिमपातका कारण अलपत्र परेका हुन्।

Marvel
Extreme Energy

फसेका पर्यटकमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन्।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धारको पहल भइरहेको छ। नेटवर्क नहुँदा उनीहरूसँग प्रत्यक्ष फोन सम्पर्क हुन नसके पनि निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको सम्पर्कमा रहेका छन्।

मौसम प्रतिकूल भएपछि कात्तिक १२ गतेदेखि माथिल्लो डोल्पामा पदयात्रा गर्न रोक लगाइएको थियो। तर, प्रतिबन्धको बेवास्ता गर्दै उनीहरू त्यसतर्फ गएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापाले सम्बोधनमा भनेका चार कुरा

गगन थापाले सम्बोधनमा भनेका चार कुरा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।
युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

रोपका विभिन्न देशमा जीवनयापनको बढ्दो खर्च, महँगी, आवास सङ्कट, सार्वजनिक सेवामा सरकारी लगानीको कमी र राजनीतिक असन्तुष्टिलाई लिएर प्रदर्शन चर्किएको छ। शनिबार (३१ अक्टोबर) फ्रान्समा लगातार तेस्रो सप्ताहान्त...
गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

सरकार भरोसा र विश्वास गुमाउँदै डर र भयको वातावरण सिर्जना गरेर शासन गर्न खोज्दैछः सभापति थापा
यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको नाम प्रहरीले सार्वजनिक गरेको छ।