नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हटायाे

काठमाडौँ महानगरले प्रमख प्रशासकीय अधिकृत हटाएको छ। प्रमुख प्रकाशकीय अधिकृत सरोज गुरागाईंलाई हटाइएको महानगर स्रोतले बतायो । उनी नेपाल सरकारका सहसचिव हुन् । ओली नेतृत्वको सरकारले सन्तोष परियारलाई हटाएर गुरागाईंलाई काठमाडौँको प्रमुख प्रशासक बनाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अद्यावधिक हुँदै गरेको समाचार

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जब विश्वकपको ट्रफी नै चोरी भयो…

जब विश्वकपको ट्रफी नै चोरी भयो…

सन् १९२१ देखि १९५४ सम्म फिफाका अध्यक्ष रहेका जुल्स रिमेटले तीन पटक प्रतियोगिता जित्ने टोलीले ट्रफी सधैँका लागि आफ्नो साथमा राख्न पाउने नियम बनाएका थिए । त्यसैले सन्...
विदेशी पीआर लिएका दुई कर्मचारीलाई कारबाही सिफारिस,  अरुको पनि खोजी गरिँदै

विदेशी पीआर लिएका दुई कर्मचारीलाई कारबाही सिफारिस, अरुको पनि खोजी गरिँदै

सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा समाप्त भएपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरुले अस्थायी आवासीय अनुमति र  स्थायी आवासीय अनुमति...
अर्थतन्त्र सुधारको जग बसाल्ने बजेट ल्याएका छौँः  अर्थमन्त्री वाग्ले

अर्थतन्त्र सुधारको जग बसाल्ने बजेट ल्याएका छौँः अर्थमन्त्री वाग्ले

नेपाल चेम्वर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री वाग्लेले अर्थतन्त्र सुधारको परिस्थिति स्थापित गर्ने र जग बसाल्ने गरि सरकारले बजेट ल्याएको बताएका हुन्।
सहकारी पीडितलाई राज्यकोषबाट एक पैसा पनि वितरण गरिएको छैनः  सहकारी मन्त्री रावल

सहकारी पीडितलाई राज्यकोषबाट एक पैसा पनि वितरण गरिएको छैनः सहकारी मन्त्री रावल

‘समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरुको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसा पनि खर्च गरिएको छैन’ उनले भनिन्, ‘पछिल्लो ३ महिनामा मात्रै विभिन्न ८ वटा समस्याग्रस्त सहकारी...

भर्खरै