विष्णु ढुंगानाका लेखहरु

जसले एनपीएलको ट्रफीमा राखेको ढुंगा कालापत्थरबाट ल्याए (भिडियाे)
नेपालकै पहिलो क्रिकेटको महासंग्राम नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी गत साता धराहराबाट सार्वजनिक गरियो । मंगलबार, मंसिर १८, २०८१
पोखरामा रास्वपाकाे आन्दोलनमा मिसिएका सहकारी पीडित भन्छन्, 'हामीलाई रविले हाेइन, राज्यले ठगेको छ'
सहकारी पीडितलाई न्याय दे लेखिएको पम्प्लेट हातमा बोकेर पोखरामा गरिएको रवि लामिछाने पक्राउको विरोध प्रर्दशनको मध्यभागमा आन्दोलनरत छिन्, पोखराकी सहकारी पीडित अनुराधा... बुधबार, कात्तिक ७, २०८१
५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका युधिर
मुखमा विरोध स्वरुप लगाइएको कालो मास्क, शिरमा सगरमाथा झै ठडिएको ढाका टोपी, अशक्त शरीरलाई आड दिन फलामे बैसाखी स्वरूपका दुई लठ्ठी, गर्मीले... मंगलबार, कात्तिक ६, २०८१
‘खबरदार ! हाम्रो रवि छोरामाथि अन्याय गर्लाऊ’
सोमबार बिहानै देखि पोखराको मौसम सफा र खुलेको छ । नियमित जस्तै मानिसहरु आफ्नो दैनिकीका लागि सहरबाट गन्तव्यका लागि निस्कन थालेका छन्... सोमबार, कात्तिक ५, २०८१
जिल्ला अदालतमा रविको म्याद थप हुँदै गर्दा पाेखरामा के-के भयो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राख्नु नपर्ने बहस रविका कानुन व्यवसायीहरूले गरेका छन् । आइतबार, कात्तिक ४, २०८१
पोखरा शहीद चोकमा तनाव, शान्तिपूर्ण आन्दोलनमा रहेका रास्वपा नेता कार्यकर्तामाथि प्रहरीद्वारा पानीको फोहरा प्रहार
कास्कीको पोखरास्थित शहिद चोकमा तनाव भएको छ । आइतबार, कात्तिक ४, २०८१
सरकार विरुद्ध सडकमा रास्वपा,रविलाई न्याय र भ्रष्ट विरुद्ध एकताबद्ध भइदिन जनतालाई नेताहरुकाे अपिल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो सभापति रवि लामिछाने माथि भएको धरपकडको विरोधमा सडकमा उत्रिएको छ। पार्टी सभापति लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ... शनिबार, कात्तिक ३, २०८१
रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याइयाे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पुर्याएको छ । पार्टी कार्यालयमा शुक्रबार साँझ पौने... शनिबार, कात्तिक ३, २०८१
मुग्लिनमा रास्वपाका कार्यकर्तामाथि प्रहरीको लाठी चार्ज
मुग्लिनमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कार्यकर्तामाथि बल प्रयोग गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा प्रर्दशनमा उत्रिएका... शुक्रबार, कात्तिक २, २०८१
‘सुगर ड्याडी’ प्रकरणः ओजस्वी तामाङ हात समात्थे, आशिष देउला आइरनले डाम्थे
‘सुगर ड्याडी’ उर्फ आशिष देउलाले आफूले क्लब जाने कलिला युवाहरूलाई क्रूर यातना दिएको स्वीकार गरेका छन् । उनले परिवर्तित नाम कुलबहादुरलाई ४... मंगलबार, असोज १५, २०८१
...अनि नख्खुको भेलमा बगिरहेकालाई बचाउन चनिकलाल बाढीमा हामफाले
चनिकलाल तामाङको घर काभ्रेको तिमाल ९ हो । उमेरले ३६ वर्षिय उनी नख्खु सुगम टोलमा बस्छन् । उनी पेशाले पेन्टर हुन् ।... शनिबार, असोज १२, २०८१
जस्ताकाे टहराे माथिबाट रबिनको परिवारले ६ घण्टादेखि उद्धार माग्यो तर केन्द्र सरकारले समन्वय नै गरेन
ललितपुर महानगरपालिका १४ कान्तिपुर कोलोनीका रबिन फलामका वेल्डिङका काम गर्थे । भाडाको जमिनमा अस्थायी टहरो बनाएर व्यवसाय गर्दै रबिन, उनको परिवार र... शनिबार, असोज १२, २०८१
सुगर ड्याडी केसः कसरी अघि बढ्दै छ प्रहरी अनुसन्धान ?
यसअघि कहिल्यै नसुनिएको र थाहा नभएको प्रकृतिको अपराधमा यो समूह संलग्न रहेको पाइएको भन्दै उनले फरक फरक कोणबाट प्रहरीले अनुसन्धानलाई अघि बढाइरहेको... शुक्रबार, असोज ४, २०८१
चिकित्सा शिक्षा आयोगको लापरबाही, एमबिबिएस इन्ट्रान्सको एउटै परीक्षाकाे तीनथरी नतिजा प्रकाशन
एउटै परीक्षाको दुईथरी नतिजा हुँदैन, तर यहाँ भयो । पहिलो रिजल्टमा सबै परीक्षार्थीको नाम र रोल नम्बर फरक पर्यो । नतिजा हेरेका... शुक्रबार, असोज ४, २०८१