नेभिगेशन
सबै कुरा

एउटा दुर्लभ विश्व रेकर्ड अघि राष्ट्रिय गान गाउँदै केटुमा लम्किएका पाइलाहरू

काठमाडाैँ । केटु हिमाल पाकिस्तानको गिलगित बाल्टिस्तान क्षेत्रमा पर्छ । यो विश्वको दोस्रो उच्च हिमशिखर हो। यसको उचाइ ८,६११ मिटर (२८,२५१ फिट) छ । नेपालको सगरमाथा पछिको यो दोस्रो अग्लो हिमाल हो । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा पर्ने यो हिमाल पाकिस्तानको गिलगित बाल्टिस्तान र चीनको शिनजियाङ प्रान्तको सिमानामा अवस्थित छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आरोहण अति कठिन र खतरनाक भएका कारण केटु हिमाललाई हत्यारा पर्वत पनि भनिन्छ।  मौसमको तीव्र परिवर्तन, ठाडो भिरालो र प्राविधिक कठिनाइका कारण केटू आरोहणमा मृत्यु दर उच्च छ। केटु हिमालको पहिलो सफल आरोहण ३१ जुलाई, १९५४ मा इटालियन पर्वतारोहीहरू लिनो लासेदेली र अचिले कम्पाग्नोनीले गरेका थिए । 

Ncell
Extreme Energy

२०७७ माघ ३ मा नेपालमा १० जना पर्वतारोहीले हिउँदे मौसममा केटु हिमालको ऐतिहासिक आरोहण ग¥यो । ४५ पटकको असफल विन्टर समिटलाई चिर्दै किर्तिमानी नेपालका आरोहीहरूले केटुलाई चुमे । माइनस ६५ डिग्री सेल्सियसको जटिल मौसममा आरोहण गरेका उनै १० किर्तिमानी आरोही मध्येका एक थिए, मिङ्मा ग्याबु शेर्पा ।

पटक-पटक गरेर ६ पटक आराेहण गरिसकेका उनीसँग केटु आरोहणको त्यही आरोह अवरोहबारे सिधाकुराका लागि विष्णु प्रसाद ढुंगानाले गरेको सम्वाद यहाँ प्रस्तुत गरेका छौँ । 

  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
निम्सदाईकाे परिकल्पना र नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड

निम्सदाईकाे परिकल्पना र नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड

सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको पोर्टर हाउसले हिमाली क्षेत्रमा काम गर्ने भरियाहरूलाई सुरक्षित आश्रय र विश्रामको सुविधा प्रदान गर्दै आएको छ । हिमाली पर्यटनलाई...
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ । आज बिहान चार जनाको शव भेटिएकामा आजै दिउँसो थप चार जनाको शव भेटिएको...
सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले...