नेभिगेशन
सबै कुरा

रविसहित कसलाई कति धरौटी ?

पोखरा । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार जिल्ला न्यायाधीश नितिज राईको इजलासले रवि लामिछानेसहित छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, मिना गुरुङ, विष्णु बहादुर गुरुङ र आरती गुरुङलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

Ncell
Extreme Energy

आदेशअनुसार रवि लामिछानेसँग ६५ लाख रुपैयाँ, छविलाल जोशीसँग ८८ लाख रुपैयाँ, लिला पछाईंसँग ३७ लाख रुपैयाँ, रामबहादुर खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । 

यस्तै, मिना गुरुङलाई ५ लाख रुपैयाँ, कृष्ण बहादुर गुरुङलाई १ लाख रुपैयाँ र आरती गुरुङसँग ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध

शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध

हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै उदयपुरको कटारीमा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
इरान–पाकिस्तान सीमा आवागमन र व्यापार अस्थायी रूपमा बन्द

इरान–पाकिस्तान सीमा आवागमन र व्यापार अस्थायी रूपमा बन्द

प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको सीमापार आवागमन तथा व्यापार अस्थायी रूपमा रोकिएको छ। दुवै देशका अधिकारीहरू सीमा नाका चाँडै सञ्चालनमा ल्याउन छलफलमा जुटेका छन्।
आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको क्षतिग्रस्त खण्डमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। भोलिसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताएका छन्।
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

कुनै समय दसैँ नजिकिएसँगै लमजुङका गाउँबस्ती रातो माटो र कमेरोले रङ्गिन्थे। घरका भित्ता पोत्ने, ढोका–झ्याल रङ्गाउने र बाटोघाटो सफा गर्ने चटारो हुन्थ्यो।