विष्णु ढुंगानाका लेखहरु

केक, मफिन र ब्राउनिजमा हालेर गाँजा कारोबारः इन्स्टामा अर्डर,इन्ड्राइभबाट डेलीभरी
नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोमा एक महिनाअघि एउटा कच्चा सूचना आएको थियो ‘काठमाडौँका होस्टलमा बसेका युवा युवतीहरुमा गाँजा मिसाएर बनाइएको केक,... आइतबार, पुस २२, २०८०
विदेश हिँंड्न लागेका युवामाथि सरकारको बन्दुक र लाठी
ओभरसियर पढेर सकेका दैलेखका २३ वर्षे सुजन राउत कोरिया जाने दौडमा थिए । दैलेख महाबु गाउँपालिका–६ रानिवनका स्थानीय भक्त बहादुर राउत र... शुक्रबार, पुस १३, २०८०
बाबुको निधनपछि घर धान्न इपीएसमार्फत कोरिया जान काठमाडौँ आएका थिए सुजन रावत
गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो । शुक्रबार, पुस १३, २०८०
डाबरका उत्पादनबिरुद्ध क्यान्सर फैलाएको आरोप, नेपालमा पनि अनुसन्धान सुरु (भिडियाे सहित)
डाबरले उत्पादन गरेको हेयर केयरसम्बन्धी उत्पादनले क्यान्सर फैलिएको रिसर्च रिपोर्ट प्रकाशन भएपनि हजारौँ अमेरिकी महिलाहरु क्षतिपूर्तिको माग गर्दै अदालत पुगेका हुन् । बिहीबार, पुस ५, २०८०
राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमण र १७ वर्षदेखि अल्झिएको संक्रमणकालिन न्याय (भिडियो ब्रिफिङ)
नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री दाहालले जनयुद्ध सुरु गरेकै दिनलाई दिवस मनाउन थालेर संक्रमणकालीन न्यायको विषयलाई झन जटिल बनाएको... बुधबार, कात्तिक १५, २०८०
राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमण र १७ वर्षदेखि अल्झिएको संक्रमणकालिन न्याय (भिडियो ब्रिफिङ)
नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री दाहालले जनयुद्ध सुरु गरेकै दिनलाई दिवस मनाउन थालेर संक्रमणकालीन न्यायको विषयलाई झन जटिल बनाएको... बुधबार, कात्तिक १५, २०८०
दावा छिरिङसँग 'डिल' गरेका भिमकान्तको चारथरी बयान, सीआईबीको 'झारा टार्ने' अनुसन्धान
सीआईबीको भिमकान्तलाई जोगाउने अनुसन्धान मंगलबार, असोज २, २०८०
सुन प्रकरणमा २९ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता, ३ अर्ब ५० करोड ३० लाख बिगो दावी
६० किलो सुन प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले २९ जनालाई प्रतिवादी बनाई अभियोजन दर्ता... आइतबार, भदौ ३१, २०८०
सुन तस्करहरुको मास्टर कोड ‘१० रुपैयाँको नोट’
हङकङको टोलीले सुन पठाउनु अगाबै सुन बेच्ने टोली पनि फिक्स भईसकेको हुन्थ्यो । जसका लागि उनीहरुले नेपाली वा भारतीय नोटको फोटो खिचेर... बुधबार, भदौ २७, २०८०
सहकारीमा २ अर्ब उठाएर ढोरपाटनका मेयर ४ महिनादेखि गायब
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङको इमेज बचत तथा ऋण सहकारीबाट १ हजार ४ सय ८१ जनाको को १ अर्ब ३८ करोड... शुक्रबार, भदौ २२, २०८०
व्यक्तिको जग्गामा नपस्न हर्क साम्पाङलाई अदालतको दोस्रो आदेश
धरान उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित मोरङ डाँडाको जग्गामा मेयर साम्पाङले वृक्षारोपण गरेका थिए । तर उक्त जग्गा रोशन अधिकारी र... शुक्रबार, भदौ ८, २०८०
पूर्वसचिव उपाध्यायकाे घमण्ड – महिलाले मासु खाएको तस्बिर पोस्ट गर्नु नै गलत
उनले उक्त फोटो पोस्ट गर्नु आफ्नो सानो भूल भएको बताएका छन् । साथै उनले पूर्णमायाले पनि हेर्न नसकिने फोटो राखेर, टिकटक बनाएर... शुक्रबार, भदौ ८, २०८०