The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण
ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्। शनिबार, असोज ३, २०८३
कहाँ पुग्यो संविधान संशोधनको बहस ?
रास्वपाले बालेनको नेतृत्वमा सरकार बनाएपछि फेरि संविधान संशोधनको मुद्दामा बहस हुन थालेको छ । बहस भइरहेको छ । सँगै आम अपेक्षा छ– अब रास्वपाले संविधान संशोधन गर्ने छ,... शनिबार, असोज ३, २०८३
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश
अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय... शुक्रबार, असोज २, २०८३
संसारकै कान्छा प्रधानमन्त्री बालेनले कसरी तान्लान् विश्वको ध्यान ?
पछिल्ला केही वर्षयता, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले जलवायु परिवर्तनको मुद्दालाई उठाइरहेको छ । मुद्दा उठाइरहेको छ तर, सुनुवाइ भइरहेको छैन । अब शक्ति राष्ट्रहरुले सुनेका छैनन् भनेर चुप लाग्ने... बिहीबार, असोज १, २०८३भर्खरै
- त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी
- यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै
- ‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’
- ७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन
- रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?
- न्युयोर्क लागे परराष्ट्रमन्त्री शिशिर खनाल
- भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने
- रास्वपाले सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू







-1789740931.jpg)

-1789487199.jpg)
-1789365678.jpg)
-1789216678.jpg)