नेभिगेशन
नवीन ढुंगाना

नवीन ढुंगानाका लेखहरु

संसदीय छानबिन विशेष समितिको निष्कर्ष 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन'

संसदीय छानबिन विशेष समितिको निष्कर्ष 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन'

सहकारीकाे रकम अपचलन छानविन गर्न गठित संसदीय विशेष समितिले सहकारीको रकम अपचलनमा रवि लामिछानेको भूमिका नदेखिएको निष्कर्ष निकालेकाे छ।
कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ

कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ

सरकारका उच्च तहबाट स्पष्ट म्याण्डेड पाएपछि राजश्वले आन्तरिक राजश्व विभागँग अनुसन्धानका लागि समन्वय खोज्यो । तर, विभागले पटक्कै सहयोग नगरेको अधिकारीहरुको अनुभव...
कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट लगियो १२ करोड

कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट लगियो १२ करोड

उच्च स्रोतकाअनुसार हालसम्म कम्पनीले करकट्टी मार्फत १२ करोड रुपैयाँ भन्दा धेरै रकम नेपाल सरकारको ढुकुटीबाट लगिसकेको पुष्टी भएको छ । जबकी नेपालको...
५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन थापा

५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन थापा

वर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा ५ अर्ब १८ करोड रुपैयाँ बढी राजश्व छली...
‘तलब मात्रै खुवाएर सेवा बिक्री गर्ने सूचना प्रविधि कम्पनी नेपालको करको दायित्वबाट पन्छिन मिल्दैन’ :डा.युवराज खतिवडा

‘तलब मात्रै खुवाएर सेवा बिक्री गर्ने सूचना प्रविधि कम्पनी नेपालको करको दायित्वबाट पन्छिन मिल्दैन’ :डा.युवराज खतिवडा

पूर्व अर्थमन्त्री एवम् अर्थविद् डा. युवराज खतिवडाले नेपालमा तलब मात्रै खुवाएर सेवा बिक्री गरिरहेका सूचना प्रविधि कम्पनी नेपालको करको दायित्वबाट पन्छिन नमिल्ने...
राजश्वको अनुसन्धान पछि करको दायरामा अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी, नेपालमै दर्ता भयो माउ कम्पनी

राजश्वको अनुसन्धान पछि करको दायरामा अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी, नेपालमै दर्ता भयो माउ कम्पनी

मेरिकी लगानीको सफ्टवेयर कम्पनी कोटिभिटी नेपालले नेपाल सरकारलाई तिर्नु पर्ने कर सम्बन्धमा भएको कमजोरी स्वीकार गरेको छ ।
राजश्व इतिहासकै ठूलो कर चुहावट मुद्दा, तीन दर्जन बढी राजश्व अधिकृतमाथि पनि भ्रष्टाचारमा अनुसन्धान गर्ने निर्णय

राजश्व इतिहासकै ठूलो कर चुहावट मुद्दा, तीन दर्जन बढी राजश्व अधिकृतमाथि पनि भ्रष्टाचारमा अनुसन्धान गर्ने निर्णय

राजश्व अनुसन्धान विभागले गत साउनमा विमानस्थलबाट बाहिरिएको १५५ किलो ब्रेक सु सहितको सुन बरामद ग¥यो।
आयोगलाई जीवन चलाउनेको भिडियो बयान ‘मलाई सीआईबीले जतिसक्दो छिटो नेपालबाट भाग्न भन्यो’

आयोगलाई जीवन चलाउनेको भिडियो बयान ‘मलाई सीआईबीले जतिसक्दो छिटो नेपालबाट भाग्न भन्यो’

सुन तस्करीका मुख्य अभियुक्त मध्येका एक जीवन चलाउनेले आफूलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नै भगाएको बयान दिएका छन् ।
सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन बुझे लगत्तै उपप्रधान एवम् गृहमन्त्री लामिछानेको महत्वपूर्ण तीन मूभ

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन बुझे लगत्तै उपप्रधान एवम् गृहमन्त्री लामिछानेको महत्वपूर्ण तीन मूभ

सुनको अवैध पैठारी (तस्करी ) सम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन पाए लगत्तै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने केही महत्वपूर्ण छलफलमा जुटेका छन् ।
भेरी बास जग्गा प्रकरणः भेषबहादुरको जग्गा दर्ता निर्णयको सबै कागजात मालपाेतबाटै गायब

भेरी बास जग्गा प्रकरणः भेषबहादुरको जग्गा दर्ता निर्णयको सबै कागजात मालपाेतबाटै गायब

पूर्वमन्त्री डा. भेषबहादुर थापाले हडपेको धोबीखोला र बानेश्वर हाइटको २ रोपनी १३ आना २ दाम सरकारी जग्गा दर्ता निर्णयका सबै कागजात गायब...
साँढे २ रोपनी सरकारी जग्गा हडपेर डा. भेषबहादुर थापाले बनाएको भेरी बास बङ्गला

साँढे २ रोपनी सरकारी जग्गा हडपेर डा. भेषबहादुर थापाले बनाएको भेरी बास बङ्गला

‘परराष्ट्रविद्, पूर्व मन्त्री एवम् गभर्नर डा. भेषबहादुर थापाले त सरकारी जग्गा मिचेर बंगला बनाएका रहेछन् नि ? तपाईंलाई थाहा छ ?’
बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

बिद्यासुन्दरको ‘स्मार्ट महानगर पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार
त्रिविको कानुनले अवैध मान्ने समकक्षता बोकेर साढे १४ वर्षदेखि लाभको पदमा गभर्नर अधिकारी

त्रिविको कानुनले अवैध मान्ने समकक्षता बोकेर साढे १४ वर्षदेखि लाभको पदमा गभर्नर अधिकारी

‘सीए’ को सर्टिफिकेट भएका महाप्रसाद अधिकारी त्यसैलाई स्नातकोत्तर (एम कम) मानेर नेपाल राष्ट्र बैंक हाँकिरहेका छन् ।
कति हो गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता ?

कति हो गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता ?

त्रिभुवन विश्वविद्यालयको पाठ्याक्रम विकास केन्द्रले समकक्षता जारी गर्छ । केन्द्रका प्रमुख प्राध्यापक डा.पारसनाथ यादवाकाअनुसार नेपाल वा विदेश जहाँसुकैबाट सीए पास गरे पनि...