नेभिगेशन
मुख्य समाचार

ट्रमा सेन्टरमा उपचाररत ५ घाइतेकाे मृत्यु

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाइते भएका ५ जनाको ट्रमा सेन्टरमा मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार सिभिल अस्पतालबाट रेफर भएर आएका ५ जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थीत तीनकुने चौरमा आयोजित उद्घाटन समारोहलाई रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गरेसंगै एमालेको महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा...
नेपालमै बनेको (प्रदर्शनी)

नेपालमै बनेको (प्रदर्शनी)

एमाले महाधिवेशन सुरु, कस्ताे छ व्यवस्थापन ? (तस्बिरहरु)

एमाले महाधिवेशन सुरु, कस्ताे छ व्यवस्थापन ? (तस्बिरहरु)

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई  रिमोटद्वारा बालेर उद्घाटन गर्दै छन् ।  पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ झण्डा फहराइएको छ...
निर्वाचन ८२ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

निर्वाचन ८२ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका थिए ।