सिधाकुराका लेखहरु
सानेपामा ७ महिनापछि देउवा खेमाका नेताहरूको इन्ट्री (तस्बिरहरू)
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा खेमाका नेताहरू करिब ७ महिनापछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । बिहीबार, असोज १, २०८३
सेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री
चीन भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार, असोज १, २०८३
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव हस्तान्तरण
चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ । बिहीबार, असोज १, २०८३
२०० को सामान किन्दा १० लाख उपहार
भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् । बिहीबार, असोज १, २०८३
लोकसेवाको राय लगत्तै यस्ताे आउनेछ निजामती सेवा विधेयक (विधेयकमा समावेश नयाँ व्यवस्थासहित)
सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको छ । विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श कुरिरहेको छ । बिहीबार, असोज १, २०८३
भृकुटीमण्डपमा सुरु भयो घरजग्गा एक्स्पो (तस्बिरहरू)
बिहीबार, असोज १, २०८३
परराष्ट्रमन्त्री भन्छन्– तथ्य र प्रमाणका आधारमा मुद्दा स्थापित गर्नुपर्छ
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन सम्बन्धमा तथ्यका आधारमा नेपालका मुद्दाहरू विश्वसामु स्थापित गर्नुपर्ने बताएका छन् । बिहीबार, असोज १, २०८३
सुनचाँदीको मूल्य घट्यो
सुनको मूल्य प्रति तोला रु दुई हजार ३०० र चाँदीको मूल्य रु ६० घटेको छ । बिहीबार, असोज १, २०८३
कांग्रेस कार्यसमितिको बैठकमा निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि पत्राचार
बिहीबार, असोज १, २०८३
यस्तो बन्यो कृष्णभीरमा नयाँ सडक (तस्बिर)
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा बिहीबारदेखि दुईतर्फी सवारीसाधन सञ्चालन भएको छ। पहिरो गएको स्थानभन्दा केही माथि नयाँ सडक बनाएर यातायात सञ्चालन गरिएको हो। बिहीबार, असोज १, २०८३
क्यानडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव, ट्रम्पको कडा आपत्ति
युरोपेली सङ्घ (इयु) ले क्यानडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई सङ्घको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको छ । बिहीबार, असोज १, २०८३
भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज
नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ... बिहीबार, असोज १, २०८३
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बिहीबार, असोज १, २०८३
बंगालको खाडीमा बन्न सक्ने चक्रवात कति शक्तिशाली ?
बंगालको खाडीमा आगामी साता चक्रवात बन्न सक्ने र त्यसको प्रभावले नेपालमा समेत भारी वर्षा हुन सक्ने प्रारम्भिक पूर्वानुमान मौसमविद्ले गरेका छन्। बिहीबार, असोज १, २०८३