सिधाकुराका लेखहरु
बंगालको खाडीमा बन्न सक्ने चक्रवात कति शक्तिशाली ?
बंगालको खाडीमा आगामी साता चक्रवात बन्न सक्ने र त्यसको प्रभावले नेपालमा समेत भारी वर्षा हुन सक्ने प्रारम्भिक पूर्वानुमान मौसमविद्ले गरेका छन्। बिहीबार, असोज १, २०८३
मेलम्चीमा विद्युत् प्राधिकरणका कर्मचारी करेन्ट लागेर घाइते घटना : सुरक्षा मापदण्ड पालना नगर्ने हाकिमलाई विभागीय कारबाही
नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर कर्मचारी घाइते भएको घटनामा कार्यालय प्रमुखलाई दोषी ठहर गरेको छ । बिहीबार, असोज १, २०८३
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ । बिहीबार, असोज १, २०८३
कांग्रेस, एमाले र माओवादीले रोकेको काम पेलेरै अगाडि बढाए डिपी अर्यालले, अब बेथितिको अन्त्य!
पुराना दल कांग्रेस, एमाले र माओवादीले विगतमा अगाडि बढाउन नचाहेको 'डिजिटल पार्लियामेन्ट' अवधारणालाई सभामुख डोलप्रसाद अर्यालले कार्यान्वयनमा ल्याएका छन् । बिहीबार, असोज १, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । बिहीबार, असोज १, २०८३
महंगीविरुद्ध एक्सनमा उत्रियो सरकार, नयाँ उद्योगमन्त्रीले पुरानै मूल्यमा फर्काए चिनीको भाउ
सरकारले चिनीको मूल्य पुरानै भाउमा कायम गराएको छ । बिहीबार, असोज १, २०८३
१८ दिनपछि कृष्णभीरमा यसरी आयो दुईतर्फी यातायात सञ्चालनमा
बिहीबार, असोज १, २०८३
अर्थमन्त्री डा वाग्ले आज भारत भ्रमणमा जाँदै, यस्तो छ नयाँदिल्लीमा तीनदिने कार्यतालिका
अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्देछन् । बिहीबार, असोज १, २०८३
पद्मश्री साहित्य पुरस्कार ‘सलह’लाई, साधना सम्मान कृष्ण धरावासीलाई
बिहीबार, असोज १, २०८३
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन्। बिहीबार, असोज १, २०८३
यी स्थानमा आज भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहनेछ। बिहीबार, असोज १, २०८३
छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर थला
'मिर्गौला पीडित श्रीमतीको उपचारका लागि भएको तीन कट्ठा जग्गा बन्धक राखेर पैसा लिएको थिएँ। छोराले ‘म उपचार खर्च त कमाइहाल्छु बुबा’ भन्थ्यो,'... बिहीबार, असोज १, २०८३
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बिहीबार, असोज १, २०८३
भोटेकोशी बाढी- जुम्लाका ६३ जना अझै सम्पर्कविहीन
भोटेकोशीमा बाढीमा परेर यहाँका ६३ जना अझै सम्पर्कविहीन रहेका छन् । बिहीबार, असोज १, २०८३