सिधाकुराका लेखहरु
निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा
पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा भीषण हिमपहिरोमा परी कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित ६ जना नेपाली आरोहीको... आइतबार, साउन १७, २०८३
घट्यो सुनचाँदीको मूल्य
स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५... आइतबार, साउन १७, २०८३
हुलाकी राजमार्गको मधेश खण्ड अन्तिम चरणमा, २४ पुल बने
मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । यस खण्डमा २४ वटा पुल निर्माण भइसकेका... आइतबार, साउन १७, २०८३
नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद् अन्त्य भयो– महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ । आइतबार, साउन १७, २०८३
प्रहरीले कर्मामाथि किन चलायो गोली ?
आइतबार, साउन १७, २०८३
ऊर्जा क्षेत्रमा विराजभक्त श्रेष्ठले देखेका चुनौतीहरु
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासमा सबैभन्दा ठूलो चुनौती आयोजना निर्माणभन्दा बाहिर रहेका नीतिगत... आइतबार, साउन १७, २०८३
रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र माझी निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ जिल्ला कार्यसमितिको सभापतिमा ढालेन्द्र माझी निर्वाचित भएका छन् । आइतबार, साउन १७, २०८३
एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ... आइतबार, साउन १७, २०८३
पहाड छिचोल्दै नेपाली सेनाले बनायो १४ सय किलोमिटर सडक
नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ । आइतबार, साउन १७, २०८३
पानी पार्ने प्रणाली नेपाल नजिक आएसँगै ठोरीदेखि सिमरासम्म भारी वर्षा
जल तथा मौसम विज्ञान विभागले ठोरीदेखि सिमरासम्म भारी वर्षा भएको बताएको छ । आइतबार, साउन १७, २०८३
पुराणको रकमबाट घाट निर्माण
बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट सङ्कलित रकमको सहयोगमा निर्माण गरिएको देउनिया विश्रान्तिघाट अन्तिम चरणमा पुगेको छ । घाटलाई... आइतबार, साउन १७, २०८३
बाढी पहिरोले देशभर सातवटा राजमार्ग अवरुद्ध
अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । आइतबार, साउन १७, २०८३
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ । आइतबार, साउन १७, २०८३
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आइतबार, साउन १७, २०८३