सिधाकुराका लेखहरु
कांग्रेसका सभापति गगनकुमार थापा पराजित, रास्वपाका अमरेश सिहं विजयी
आइतबार, फागुन २४, २०८२
झापा १ मा रास्वपा उम्मेदवार निशा डाँगी निर्वाचित
डाँगी ४५ हजार ६ सय ८० मत ल्याउदै निर्वाचित भएकी हुन । उनले नेपाली काँग्रेसका उम्मेदवार केशव राज पाण्डेलाई ३५ हजार एक... शनिबार, फागुन २३, २०८२
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा अग्रस्थानमा
रुपन्देही क्षेत्र नं २ बाट रास्वपाका सुलभ खरेल ४३ हजार ६८९ मतान्तरले विजयी भएका छन् । खरेलले ५६ हजार ५५० मत प्राप्त... शनिबार, फागुन २३, २०८२
कैलाली ३ मा रास्वपा उम्मेदवार जगत जोशी निर्वाचित
निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंका अनुसार जोशीले २० हजार ३५९ मत प्राप्त गरी निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपाका वीरमान चौधरीले... शनिबार, फागुन २३, २०८२
बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाईः केपी शर्मा ओली
बालेन शाह झापा–५ बाट निर्वाचित भएपछि ओलीले शाहलाई बधाई दिएका हुन्। झापा ५ मा बालेन शाहले ओलीलाई पराजित गरेका हुन । बालेन... शनिबार, फागुन २३, २०८२
चितवन १ मा ४५ हजार बढी मतान्तरले रास्वपाका हरि ढकाल विजयी
उनले निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ भोट अन्तरले पराजित गरे। ढकालको ५८ हजार २०८ मत आउँदा बुर्लाकोटीको... शनिबार, फागुन २३, २०८२
डडेल्धुरामा रास्वपा उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जित्दै आएको यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विजय हासिल गरेको हो। रास्वपाका तारा प्रसाद जोशीले नेपाली कांग्रेसका... शनिबार, फागुन २३, २०८२
रुपन्देही १ मा रास्वपा उम्मेदवार सुनिल लम्साल निर्वाचित
उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् । भने राप्रपाका प्रज्वल बोहराले आठ हजार ३०१... शनिबार, फागुन २३, २०८२
बालेनले इतिहास रच्दा छड्के किनाराका साक्षी ओली
जेनजी आन्दोलन पीडितहरुलाई न्याय दिन झापाबाट उम्मेदवार बनेको प्रतिक्रिया बालेनले यसअघि नै दिइसकेका थिए । चुनावी नतिजाअनुसार बालेनले राजनीतिक रुपमा जवाफ दिइसकेका... शनिबार, फागुन २३, २०८२
समानुपातिकमा रास्वपाको अग्रता
निर्वाचन आयोगका अनुसार हालसम्म पाँच लाख ७९ हजार ३१० मत गणना हुँदा रास्वपाले तीन लाख १० हजार ४७६ मत प्राप्त गरेको छ... शनिबार, फागुन २३, २०८२
ललितपुर ३ बाट रास्वपाकी डा कार्की निर्वाचित
निर्वाचित कार्कीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले नौ हजार ४५ मत प्राप्त गरेका छन् । भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार... शनिबार, फागुन २३, २०८२
झापा ५ मा ऐतिहासिक मतसहित बालेन्द्र शाह विजयी घोषणा
रास्वपा उम्मेदवार शाहले ६४ हजार तीन सय ४८ मत ल्याएर निर्वाचित भएका हुन । उनले नेकपा एमाले अध्यक्ष तथा झापा ५ का... शनिबार, फागुन २३, २०८२
झापा ३ मा रास्वपा उम्मेदवार प्रकाश पाठक निर्वाचित
रास्वपाका उम्मेदवार पाठक ३८ हजार ६ सय ७४ मत ल्याएर निर्वाचित भएका हुन । उनलाई पछ्याइ रहेका राप्रपाका उम्मेदवार राजेन्द्र प्रसाद धिमिरेले... शनिबार, फागुन २३, २०८२
निर्वाचन अपडेटः सबै क्षेत्रमा मतगणना सुरु, ५८ क्षेत्रको परिणाम सार्वजनिक
निर्वाचन अपडेटः सबै क्षेत्रमा मतगणना सुरु, ५८ क्षेत्रको परिणाम सार्वजनिक शनिबार, फागुन २३, २०८२