सिधाकुराका लेखहरु
रवि भेटेपछि बाबुराम भन्छन्ः ‘पञ्चायतमा पनि यस्तो हुँदैनथ्यो’
भेटपछि उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै जनताको प्रतिनिधिलाई जमानतमा बाहिरै रहेर मुद्दा फेस गर्न दिनुपर्ने बताए । ‘जनाताको प्रतिनिधिको रुपमा रहेको मान्छे भागेर... बिहीबार, साउन २२, २०८२
नीति अभावले करोडौँको काठ वनमै कुहिँदै
काठ सङ्कलन गर्न नपाउँदा वनमा रहेको लाखौं मूल्यको काठ कुहिएर जान थालेको छ । सामुदायिक वनमा उत्पादन भएका काठ र दाउरा प्राविधिक... बिहीबार, साउन २२, २०८२
यी हुन् रुपन्देही क्षेत्र नम्बर ३ मा रास्वपाबाट उम्मेदवार बन्न आकांक्षी ९ जना
रास्वपाले उम्मेदवार छनोटको प्रक्रियाको पहिलो चरणमा उम्मेदवारका लागि खुल्ला आह्वान गरेको थियो । उम्मेदवार बन्न इच्छुकले पार्टी र निर्वाचन आयोगले तोकेको न्यूनतम... बिहीबार, साउन २२, २०८२
टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्विरहरु)
१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ... बिहीबार, साउन २२, २०८२
रातो खुर्सानीको घुम्टो ओढेको खोकना (तस्विरहरु)
प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो ओढेर बस्ने गर्छ । पुराना शैलीका कलात्मक झ्याल र बरण्डामा धागोले उनेर सुकाउन... बिहीबार, साउन २२, २०८२
रुपन्देही-३ मा रास्वपाबाट उम्मेदवार बन्न यी १० जनाले दिए आवेदन
रास्वपा स्रोतका अनुसार पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, प्रदेश सदस्य र ०७९ का उम्मेदवार जेपी गुप्ता (शेखर), रुपन्देही क्षेत्र नं ३ का... बिहीबार, साउन २२, २०८२
गाउँ छाडेका सेवाग्राही खोज्दै म्यादीका जनप्रतिनिधि र कर्मचारी सहरमा शिविर
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका... बिहीबार, साउन २२, २०८२
कर्णाली विकास बैंकका संस्थापक अध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा... बिहीबार, साउन २२, २०८२
बारामा फलामले लागेर क्रेन अपरेटरको मृत्यु
क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो । बिहीबार, साउन २२, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
असार र कात्तिकमा ऊनले भेडालाई गर्मी हुुने र बाह्य परजीविको सङ्क्रमण नहोस भनेर ऊन काट्ने गरिन्छ । बिक्री नहुने भएपछि घरायसी उपभोगबाहेकका... बिहीबार, साउन २२, २०८२
सौताको ९ वर्षीय छोराको हत्या गरी मलखादमा गाड्ने महिला २३ वर्षपछि पक्राउ
शर्मा काठमाडौँमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी टोली खोजतलासका लागि खटिएको थियो । गढवा प्रहरी... बिहीबार, साउन २२, २०८२
वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता
यहाँको काठेखोला गाउँपालिका–७ रेश घर भएका चेतबहादुर थापाको रोजगारीको सिलसिलामा २०७२ सालमा साउदीमा मृत्यु भयो । उनको मृत्युपछि परिवारले १० वर्षसम्म कुनै... बिहीबार, साउन २२, २०८२
सशस्त्रको ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना
काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो । विपद्मा नागरिकको उद्धार... बिहीबार, साउन २२, २०८२
देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । बिहीबार, साउन २२, २०८२