नेभिगेशन
समाज

रातो खुर्सानीको घुम्टो ओढेको खोकना (तस्विरहरु)

ललितपुर । प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो ओढेर बस्ने गर्छ । पुराना शैलीका कलात्मक झ्याल र बरण्डामा धागोले उनेर सुकाउन राखिएका रातो खुर्सानीहरूले यो ऐतिहासिक बस्तीको रूप अझै आकर्षक बनाउँछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खोकनाको भित्री बस्तीका अधिकांश घरमा अहिले रातो खुर्सानीका माला सजिएका देखिन्छन् । स्थानीयका अनुसार, साउनको घाममा खुर्सानी सुकाएर खान प्रयोग गर्न, भविष्यमा बीउको रूपमा राख्न तथा आवश्यक परेमा धुलो बनाएर बेच्नका लागि समेत प्रयोग गरिन्छ ।

Marvel
Extreme Energy

तस्बिरहरुः सफल प्रकाश श्रेष्ठः नेपाल फोटो लाइब्रेरी

Khokana-Red-chilli_Sidhakura20-1754546609.jpg

Khokana-Red-chilli_Sidhakura13-1754546608.jpg

Khokana-Red-chilli_Sidhakura7-1754546607.jpg

Khokana-Red-chilli_Sidhakura5-1754546607.jpg

Khokana-Red-chilli_Sidhakura16-1754546363.jpg

Khokana-Red-chilli_Sidhakura12-1754546362.jpg

Khokana-Red-chilli_Sidhakura13-1754546362.jpg

Khokana-Red-chilli_Sidhakura15-1754546362.jpg

Khokana-Red-chilli_Sidhakura14-1754546362.jpg

Khokana-Red-chilli_Sidhakura9-1754546361.jpg

Khokana-Red-chilli_Sidhakura9-1754546361.jpg

Khokana-Red-chilli_Sidhakura10-1754546361.jpg

Khokana-Red-chilli_Sidhakura11-1754546361.jpg

Khokana-Red-chilli_Sidhakura7-1754546360.jpg

Khokana-Red-chilli_Sidhakura6-1754546360.jpg

Khokana-Red-chilli_Sidhakura3-1754546359.jpg

Khokana-Red-chilli_Sidhakura4-1754546359.jpg

Khokana-Red-chilli_Sidhakura5-1754546359.jpg

Khokana-Red-chilli_Sidhakura-1754546358.jpg

Khokana-Red-chilli_Sidhakura1-1754546358.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...

भर्खरै