सिधाकुराका लेखहरु
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा
आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक... शुक्रबार, साउन १६, २०८२
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण... शुक्रबार, साउन १६, २०८२
भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ
झण्डै २०० भेडाका बथान लिएर लेकमा उक्लिएका घतानको दैनिकी बिहान भेडा दुहुने र दिउँसोमा घाँस काट्नमैै बित्ने गरेको छ । उनीसँगै रुकुमका... शुक्रबार, साउन १६, २०८२
चारवटा संसदीय समितिको बैठक बस्दै
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । दिनको २ः३० बजे समितिको... शुक्रबार, साउन १६, २०८२
आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम... शुक्रबार, साउन १६, २०८२
रविमाथिको प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान, प्रधानमन्त्री नै त्रशित
हुँदा हुँदा प्रधानमन्त्री केपी शर्मा ओली समेत हस्ताक्षर अभियानबाट झस्किएका छन् । उनले भनेका थिए कतै ३ करोड पुर्याउलान् भने डर भयो,... बिहीबार, साउन १५, २०८२
नेपालमा पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी ‘एमजी आईएम ६’ सार्वजनिक
अत्याधुनिक एआई प्रविधि, स्मार्ट डिजिटल च्यासिस, लक्जरी डिजाइन, र उन्नत सुरक्षा फिचरले भरिएको यो एसयूभीले नेपाली इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने... बिहीबार, साउन १५, २०८२
नागरिकता दुरुपयोग गरी ५१ करोडभन्दा बढी सम्पत्ति आर्जन गर्ने भारतीय नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
सम्पत्ति शुद्धीकरणसम्बन्धी यो मुद्दाले नेपाली नागरिकता कसरी झुटा विवरण पेस गरी दुरुपयोग भइरहेको छ भन्ने उजागर गरेको छ। विभागका अनुसार, अग्रवालले झुटा... बिहीबार, साउन १५, २०८२
नाउपा विवादः असन्तुष्ट पक्षद्वारा रेशम चौधरीका बाबु लालवीर चौधरीलाई अध्यक्षमा चयन
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को असन्तुष्ट पक्षले लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ । बिहीबार काठमाडौँमा बसेको नाउपा असन्तुष्ट पक्षको राष्ट्रिय भेलाले... बिहीबार, साउन १५, २०८२
अनशनरत मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आयोगको आग्रह
बिहीबार, साउन १५, २०८२
लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ
लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट... बिहीबार, साउन १५, २०८२
साउन १२ गते बसेकाे मन्त्रिपरिषद् बैठकले के के गर्याे निर्णय ?
त्यसैगरी सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैङ्क समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट प्राप्त करिब रु १८ अर्ब ९२... बिहीबार, साउन १५, २०८२
बिपी राजमार्ग पुनःनिर्माण गर्न जापान सरकारको अनुदान स्वीकार गर्ने सरकारको निर्णय
सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय... बिहीबार, साउन १५, २०८२
मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन
त्यस्तै देशका अन्य स्थानमा पनि खानेपानीको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति कमला पन्तले जानकारी दिइन् । बैठकले मधेस प्रदेशलगायत... बिहीबार, साउन १५, २०८२