सिधाकुराका लेखहरु
अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश
नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सञ्जीव तिवारीलाई अदालतको अवहेलनमा मुद्दामा ७ दिनभित्र जवाफ पेस गर्न आदेश भएको छ । उच्च अदालत पाटनका... बिहीबार, असार १९, २०८२
सडकमै मै पार्किङ गरेर खुलाइए न्यूरोडका व्यवसायिक सटर (तस्बिरहरु)
न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरुको मोटरसाइकलमा व्हील लक गरेको विरुद्धमा व्यापारीहरूले बन्द गरेको सटर खोलेर सो क्षेत्रमा फेरी पार्किंग सुरु गरिएको छ... बिहीबार, असार १९, २०८२
सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन
जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा स्टिल्स कारखानाका प्रतिनिधिलाई निर्देशन दिएको छ... बिहीबार, असार १९, २०८२
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन (तस्विरहरु)
प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका हुन् । उनले आफू रियल मेड्रिडको फ्यान रहेको... बिहीबार, असार १९, २०८२
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
नेपालले आज भएको सेमिफाइनल खेलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले... बिहीबार, असार १९, २०८२
असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई राप्रपाको निर्देशन
राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । बिहीबार, असार १९, २०८२
नेकपा एसले भन्यो, ‘रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको हो’
नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ । बिहीबार, असार १९, २०८२
गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई... बिहीबार, असार १९, २०८२
बारपाकको दलित बस्तीः २१ घरधुरीका लागि एउटा मात्र शौचालय !
दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् । तीस वर्षकी उनीसँगै छरछिमेकका अन्य... बिहीबार, असार १९, २०८२
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । बिहीबार, असार १९, २०८२
अरनिको राजमार्ग बिस्तारः किन राेकियाे धुलिखेल–साँगा सडकखण्डमा काम ?
स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सुचारु हुने आयोजनाले जनाएको छ । बिहीबार, असार १९, २०८२
तातोपानी नाकाबाट सडक हुँदै पहिलोपटक हेलिकप्टर आयात, साढे चार करोड कर तिर्ने
फ्रान्सेली कम्पनीले चीनमै निर्माण गरेको सो हेलिकप्टर माउन्टेन हेलिकप्टर कम्पनीले नेपालका लागि खरिद गरेको हो। तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार... बिहीबार, असार १९, २०८२
नेपालमा भित्रियो एमजी विन्डसर इभी, के छन् विशेषता ?
नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर इभीको सार्वजनिक गरेको छ ।कम्पनीले हायात रिजेन्सी काठमाडौंमा एक... बिहीबार, असार १९, २०८२
नेपालमा भित्रियो एमजी विन्डसर इभी, के छन् विशेषता ?
नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर इभीको सार्वजनिक गरेको छ ।कम्पनीले हायात रिजेन्सी काठमाडौंमा एक... बिहीबार, असार १९, २०८२