सिधाकुराका लेखहरु
इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत
तीन तहका सरकारमा ई–गभर्नेन्स प्रणाली विस्तार हुँदै गएको छ । ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सेवा स्थानीय तहका ६ हजार ५६६ वडा केन्द्रमा... बिहीबार, जेठ १५, २०८२
अल्लोको झोलामा अर्थमन्त्रीको बजेट (तस्बिरहरु)
यस वर्षको बजेट भाषणका लागि अल्लोको झोलामा शीलबन्दी गरेर अर्थमन्त्री पौडेल संसदतर्फ लागेका हुन् । बिहीबार, जेठ १५, २०८२
ड्रोनबाट यस्तो देखियो गणतन्त्र उत्सवमा एमालेको उपस्थिति (तस्विरहरु)
गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रुपमा काठमाडौं लगाएत देशभर बिभिन्न कार्यक्रमको आयोजना गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।... बिहीबार, जेठ १५, २०८२
विपक्षीले सदनमा बजेट पेस गर्न दिने
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भ हुनेबित्तिकै विपक्षी दलका सांसद आसनबाट उभिएका थिए । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक... बिहीबार, जेठ १५, २०८२
आर्थिक सर्वेक्षण पेशः यसवर्ष आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान
चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर... बिहीबार, जेठ १५, २०८२
‘हिजो जनताले नाराणहिटी गेट बाहिरबाट हेर्थे, आज भित्र पस्छन्, गणतन्त्रले जनतालाई न्यायाधीश बनाएको छ’ : प्रधानमन्त्री ओली
इतिहास स्मरण गर्ने हो, मनन गर्ने हो, हामी बाँच्ने त वर्तमानमै हो । हिजो जनताले सिंहदरबार र नाराणहिटी, गेट बाहिरबाट हेर्थे, आज... बिहीबार, जेठ १५, २०८२
टुँडिखेलमा भिभिआइपीहरुले यसरी मनाए १८ औँ गणतन्त्र दिवस (तस्विरहरु)
सोअवसरमा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गर्दै गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक... बिहीबार, जेठ १५, २०८२
भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा (तस्विरहरु)
बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ । बिहीबार, जेठ १५, २०८२
जनतालाई भिभिआइपीको गणतन्त्र बारबाट चियाउन समेत रोक (तस्विरहरु)
राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको १७ औं वसन्त पूरा भएको छ। देशमा धेरै पटक जनताले लडेर व्यवस्था परिवर्तन गरेको भएपनि पछिल्लो... बिहीबार, जेठ १५, २०८२
नख्खु खोलामा बगेकालाई उद्दार गर्ने चणिकलाल सम्मानित
बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा प्रदेशमा विशिष्ट कार्य गर्ने निजामति कर्मचारी, सुरक्षा निकायका कर्मचारी, पत्रकार, विभिन्न साँस्कृतिक समूहलगायतलाई सम्मान गरेको थियो... बिहीबार, जेठ १५, २०८२
‘राइड सेयरिङ’विरुद्ध गण्डकीका यातायात व्यवसायी
प्रदेश सरकारले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्वीकृत गरी यही जेठ १ गते प्रदेश राजपत्रमा प्रकाशन गरेको हो । सङ्घर्ष समितिका... बिहीबार, जेठ १५, २०८२
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी... बिहीबार, जेठ १५, २०८२
संविधानको रक्षा र गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्रै समृिद्ध हासिल गर्न सकिन्छः सभापति देउवा
सभापति देउवाले समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससमेत व्यक्त गरेका छन्... बिहीबार, जेठ १५, २०८२
गणतन्त्रका जननीबीच एकता र गणतान्त्रिक शक्तिको सहकार्य अपरिहार्यः अध्यक्ष दाहाल
“गणतन्त्रवादी यथास्थिति र प्रतिगामी हर्कतका विरुद्ध सङ्घर्ष गर्दै गणतन्त्र र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनुपर्छ ।” बिहीबार, जेठ १५, २०८२