नेभिगेशन
समाज

जनतालाई भिभिआइपीको गणतन्त्र बारबाट चियाउन समेत रोक (तस्विरहरु)

राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको १७ औं वसन्त पूरा भएको छ। देशमा धेरै पटक जनताले लडेर व्यवस्था परिवर्तन गरेको भएपनि पछिल्लो समय जनताहरू भने त्यति खुसी देखिएको पाइँदैन ।

काठमाडौँ । राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको १७ औं वसन्त पूरा भएको छ। देशमा धेरै पटक जनताले लडेर व्यवस्था परिवर्तन गरेको भएपनि पछिल्लो समय जनताहरू भने त्यति खुसी देखिएको पाइँदैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हरेक वर्ष सैनिक मञ्च टुँडिखेल भित्र मनाइने यस्ता राष्ट्रिय पर्वमा जनता सधैं बञ्चित हुने गरेका छन् । जनताले ल्याएको गणतन्त्र भनेर हरेक पटक नेताहरुको भाषणमा सुनिने गरेतापनि टुँडिखेलको बार बाहिर बाट पनि सर्वसाधारणलाई भिभिआइपीको गणतन्त्र हेर्न समेत दिइदैन । 

Marvel
Extreme Energy

ganatantra-diwas-sarbasadharan-1-1748497527.jpg

ganatantra-diwas-sarbasadharan-1748497527.jpg

ganatantra-diwas-sarbasadharan-5-1748497525.jpg

ganatantra-diwas-sarbasadharan-4-1748497525.jpg

ganatantra-diwas-sarbasadharan-9-1748497523.jpg

ganatantra-diwas-sarbasadharan-8-1748497523.jpg

ganatantra-diwas-sarbasadharan-7-1748497523.jpg

ganatantra-diwas-sarbasadharan-6-1748497523.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

उनले बाढीको घटनापछि १६ वटा मोबिलाइजेसन टोली गठन गरी फोकल पर्सनहरू तोकेर खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू भइरहेको बताए । दुई वटा ल्याबमार्फत डिएनए सङ्कलन तथा प्रोफाइल...
म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८ सय घरपरिवार प्रभावित

म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८ सय घरपरिवार प्रभावित

प्रनाउ कार्कीका अनुसार जिल्लाभर २४३ घर पूर्ण र १८४ घरको आंशिक क्षति भएको विवरण सङ्कलन भएको छ । ३६२ घर बाढी, पहिरो र कटानका कारण जोखिममा परेका छन्...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।