सिधाकुराका लेखहरु
टेरामक्स प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर
टेरामक्स प्रकरणमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा... बिहीबार, जेठ १, २०८२
रवि लामिछानेमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध आइरहेको छ : सोबिता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पार्टी सभापतिमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध मज्जाले आइरहेको बताएकी छिन् । बिहीबारको... बिहीबार, जेठ १, २०८२
रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने
रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ । बिहीबार, जेठ १, २०८२
गर्मी बढेसँगै बढ्यो खरबुजाको व्यापार (तस्विरहरु)
गर्मी बढेसँगै काठमाडौँस्थित कालीमाटी फलफुल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ । पछिल्लो एक हप्तायता दैनिक एक हजार किलोग्रामसम्म खरबुजाको बिक्री... बिहीबार, जेठ १, २०८२
रविविरुद्ध उजुरी नदिएको अर्की उजुरीकर्ताको पनि खुलासा, प्रहरीले नाम दुरुपयोग गरेको आरोप
बुटवलको सुप्रिम सहकारीकी बचतकर्ताले पुजा न्यौपानेले आफ्नो नाम उजुरीकर्ताको रूपमा कसैलाई थुनाउनका लागि प्रयोग गरिएको भन्दै आपत्ति जनाएकी छिन् । बुटवल प्रहरीले... बिहीबार, जेठ १, २०८२
चिनियाँ नेता सियाओ जी राजधानीमा
उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । बिहीबार, जेठ १, २०८२
हुरीले घर भत्कँदा एक जनाको मृत्यु
बिहीबार, जेठ १, २०८२
सतुंगलको धागो गोदाममा आगलागी, ६ वटा दमकलबाट नियन्त्रणको प्रयास
६ वटा दमकल र ९ वटा पानी ट्यांकरको सहायतामा आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । बिहीबार, जेठ १, २०८२
सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
सत्य निरुपण तथा मेलमिलापको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरेको छ । यस्तै बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा अध्यक्ष लीलादेवी गड्तौलालाई नियुक्त... बिहीबार, जेठ १, २०८२
रविलाई लाग्ने एमाले कांग्रेसलाई नलाग्ने कानुन !
रविलाई लाग्ने एमाले कांग्रेसलाई नलाग्ने कानुन ! बुधबार, वैशाख ३१, २०८२
विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु
पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी... बुधबार, वैशाख ३१, २०८२
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत,... बुधबार, वैशाख ३१, २०८२
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे
सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । बुधबार, वैशाख ३१, २०८२
व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षका लागि व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार, वैशाख ३१, २०८२