सिधाकुराका लेखहरु
पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
नुवाकोट घर भएका २५ वर्षीय श्रेष्ठले शिवरात्रिको दिन पशुपति क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी जवानमाथि हातपात गरेको भिडियो बाहिरिएको थियो । बुधबार, फागुन ६, २०८२
कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै
कांग्रेसले बुधबार जनकपुरमा हुने सभामार्फत पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गर्दैछ । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय... बुधबार, फागुन ६, २०८२
ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्युपछि तनावग्रस्त बनेपा क्षेत्र(तस्बिरहरु)
बुधबार ट्रीपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार, फागुन ६, २०८२
सुनको मूल्य प्रतितोला तीन लाख ४०० रुपैयाँ
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ४०० तथा एक तोला चाँदीको मोल रु चार... बुधबार, फागुन ६, २०८२
ट्रिपरकाे ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपा तनावग्रस्त
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२(०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । बुधबार, फागुन ६, २०८२
स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना
“समितिबाट स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइँदैन, यदी कसैले स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गरे एक लाखसम्म जरिवाना हुन्छ”,... बुधबार, फागुन ६, २०८२
सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १... बुधबार, फागुन ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए... बुधबार, फागुन ६, २०८२
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने... बुधबार, फागुन ६, २०८२
आज जनकपुरमा कांग्रेसकाे चुनावी सभा, घोषणा पत्र जारी गर्दै
सभामा कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गरिने कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए । बुधबार, फागुन ६, २०८२
धनगढीमा आज रास्वपाको परिवर्तन उद्घोष सभा
बिहान ११ बजे देखि सभा सुरु हुने रास्वपाले जनाएको छ । सभामा सुदूरपश्चिमका सबै उम्मेदवारले पनि सम्बोधन गर्ने तयारी गरिएको रास्वपा सुदूरपश्चिम... बुधबार, फागुन ६, २०८२
विश्वकपमा १२ वर्षपछि नेपालको जित
नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो। नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा... मंगलबार, फागुन ५, २०८२
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
उसका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन जोडे... मंगलबार, फागुन ५, २०८२
अपडेटः पैदलयात्रुलाई हातपात गर्ने पक्राउ, सात दिन म्याद थप
अधिकारीले उनी इञ्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको पनि बताए । उनले काठमाडौँको नारायणगोपाल... मंगलबार, फागुन ५, २०८२