नेभिगेशन
समाज

कांग्रेस महाधिवेशनः एकातिर उम्मेदवारी दर्ता, अर्कातिर   बन्दसत्र

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्र जारी छ । हिजो सुरू भएको बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र  कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित हुन बाँकी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजो महामन्त्री प्रदीप पौडेलको संशोधित विधान पारित भएको थियो । सोअनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम राष्ट्रिय सभा गृहमा चलिरहँदा खुलामञ्चमा बन्द सत्र भइरहेको हो । 

Ncell
Extreme Energy

आकर्षण निर्वाचनतर्फ भइरहँदा खुलामञ्चमा चहलपहल कम छ । महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले बन्द सुरू गरिएको जानकार दिए ।

उनले तीन ओटा हलमा आआफ्नो क्लस्टरका महाधिवेशन प्रतिनिधिबीच प्रतिवेदन पेश भएकामा आज शुरूआतमा छुट्टाछुट्टै शुरू भए पनि महाधिवेशन प्रतिनिधि कम उपस्थित भएमा एउटै हलमा समेटेर छलफल चलाई पारित गर्ने योजना बनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रिय जनता पार्टी नेपाल जसपा नेपालमा समाहित हुने

राष्ट्रिय जनता पार्टी नेपाल जसपा नेपालमा समाहित हुने

राष्ट्रिय जनता पार्टी नेपालले जनता समाजवादी पार्टी, नेपालमा समाहित हुने निर्णय गरेको छ।
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय दुई घण्टा थपियो

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय दुई घण्टा थपियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय दुई घण्टा थप गरिएको छ।