नेभिगेशन
समाज

महामन्त्रीमा शर्मा र सहमहामन्त्रीमा कँडेलको उम्मेदवारी

काठमााडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा डा. सुनीलकुमार शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वसांसद शर्माले केही बेरअघि राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

Ncell
Extreme Energy

त्यस्तै, नेता देवेन्द्रराज कँडेलले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । उनी पूर्वगृहराज्यमन्त्री हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा पनि महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार दिउँसो उम्मेदवारी दर्ता गरेका हुन्।
एमालेले तोक्यो विद्या भण्डारीको तीन भूमिका

एमालेले तोक्यो विद्या भण्डारीको तीन भूमिका

नेकपा एमालेले अध्यक्षपछिको दोस्रो वरीयतामा रहने वरिष्ठ नेताको पद र जिम्मेवारीसम्बन्धी व्यवस्था गरेको छ। यही व्यवस्थाअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयताको वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरिएको...
राष्ट्रिय जनता पार्टी नेपाल जसपा नेपालमा समाहित हुने

राष्ट्रिय जनता पार्टी नेपाल जसपा नेपालमा समाहित हुने

राष्ट्रिय जनता पार्टी नेपालले जनता समाजवादी पार्टी, नेपालमा समाहित हुने निर्णय गरेको छ।