नेभिगेशन
समाज

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय दुई घण्टा थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय दुई घण्टा थप गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय निर्वाचन समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दिउँसो ४ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समय बढाएर साँझ ६ बजेसम्म पुर्‍याएको जनाएको हो।

Ncell
Extreme Energy

समितिका अनुसार निर्धारित समयभित्र उम्मेदवारी दर्ता गराउन सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई आह्वान गरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा भइरहेको छ। महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। छलफल भोलि बिहान पुनः सञ्चालन हुने भएको छ।
एमालेमा ओलीको कडा निर्देशन– अब सार्वजनिक आलोचना र गुटबन्दी गरे सिधै कारबाही

एमालेमा ओलीको कडा निर्देशन– अब सार्वजनिक आलोचना र गुटबन्दी गरे सिधै कारबाही

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गर्न कडा निर्देशन दिएका छन्।
कांग्रेसको महिला महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’को उम्मेदवारी

कांग्रेसको महिला महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’को उम्मेदवारी

नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले महिला महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्।