सिधाकुराका लेखहरु
परोपकार प्रसुति अस्पतालमा बर्थिङ सेन्टरको विस्तार, दक्ष जनशक्ति उत्पादनका लागि सिमुलेशन ल्याबको उद्घाटन
मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको... मंगलबार, वैशाख २, २०८२
आन्दोलनरत शिक्षकहरुकाे बानेश्वरमा सामूहिक धर्ना
विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरुले नयाँ बानेश्वरमा धर्ना दिएका छन् । मंगलबार, वैशाख २, २०८२
लगेजमा गाँजा लिएर नेपाल भित्रिन खोज्ने एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ
पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिए । मंगलबार, वैशाख २, २०८२
नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ । झापाबाट सुरु भएको... मंगलबार, वैशाख २, २०८२
निरन्तर रेकर्ड बनाएको सुनको मूल्यमा सामान्य गिरावट
गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ । मंगलबार, वैशाख २, २०८२
सिन्दुर जात्राको रौनकः सिन्दुरले रङ्गियो मध्यपुरथिमी (तस्विरहरु)
भक्तपुरको मध्यपुरथिमीमा मंगलबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा... मंगलबार, वैशाख २, २०८२
सरकार ट्याक्टरको स्पिडमा चल्यो, हामी रामराम भन्ने अवस्थामा छौँ : गगन थापा
थापाले भने ‘एमालेसँग मिलेर दुई ठूला सरकारले संविधानमा संशोधन गर्दै सरकार सञ्चालन र सुशासनमा व्यापक सुधार गर्छौँ भन्ने सोचेका थियौ ।’ मंगलबार, वैशाख २, २०८२
शिक्षक आन्दोलन चर्किंदै, कक्षा १२ को परीक्षा र भर्ना प्रक्रिया बहिष्कारको आह्वान
शिक्षक महासंघले सरकारलाई विद्यालय तहमा देखिएका समस्याहरू प्रति गम्भीर हुन र शिक्षकमाथिको अन्यायपूर्ण व्यवहार अन्त्य गर्न आग्रह गर्दै आएको छ। मंगलबार, वैशाख २, २०८२
बचत गरेको रकम निकाल्न नपाउँदा...
सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ। कसैको... मंगलबार, वैशाख २, २०८२
ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण
“रुघाचौरबाट आउने र हुचिनखोलाको दोभानमा बर्खामा आकस्मिक रूपमा बाढी आउने गर्छ । पुल नहुँदा खोला तर्ने क्रममा बाढीले बगाउने जोखिम थियो”, उनले... मंगलबार, वैशाख २, २०८२
अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा
सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले यो योजनामा... मंगलबार, वैशाख २, २०८२
सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते
सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार... मंगलबार, वैशाख २, २०८२
कर वृद्धिमा कुनै पनि देशलाई नछोडिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिएका छन् । मंगलबार, वैशाख २, २०८२