नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

पूर्वप्रेमीको ‘फेक आइडी’बनाएर चरित्र हत्या गरिन्, मलेशियाबाट फर्कीदाँ विमानस्थलमै पक्राउ परिन्

पूर्वप्रेमीको ‘फेक आइडी’बनाएर चरित्र हत्या गरिन्, मलेशियाबाट फर्कीदाँ विमानस्थलमै पक्राउ परिन्

आइडीमार्फत निज पुरुष, उसको श्रीमती र नजिकका आफन्तलाईसमेत दुःख दिएको आरोपमा गोरखाकी ३० वर्षीया बिन्दु परियारलाई प्रहरीले पक्राउ गरेको हो । 
वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई उच्च अदालतले दियो सफाई

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई उच्च अदालतले दियो सफाई

सम्बन्ध विच्छेदपछि पनि पूर्व श्रीमतीलाई सहमति विना यौन सम्बन्ध राखेको भन्दै उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । 
 हुम्लामा ‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

 हुम्लामा ‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा  प्रदेश नम्बर २.०३.००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ...
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएपछि बाँकेका किसान चिन्तित भएका छन् ।  किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा...
वीरगञ्ज महानगर क्षेत्रको ‘कफ्र्यू’ हटाइयो

वीरगञ्ज महानगर क्षेत्रको ‘कफ्र्यू’ हटाइयो

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कफ्र्यू हटाइएको जानकारी दिए ।
आजदेखि नववर्ष २०८२ प्रारम्भ

आजदेखि नववर्ष २०८२ प्रारम्भ

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन...
तीनकुनेको घरमा आगो लगाउने 'राजावादी युवा', जसले खोपेका छन् छातीमा पूर्वराजाको ट्याटु

तीनकुनेको घरमा आगो लगाउने 'राजावादी युवा', जसले खोपेका छन् छातीमा पूर्वराजाको ट्याटु

सो भिडियोमा राजावादी प्रदर्शनमा उग्र बनेका ‘आन्दोलनकारीहरु’ घरभित्र पसेर तोडफोड, लुटपाटदेखि आगजनी समेत गरेको देखिन्छ । आगो झोस्दै ती युवा भन्छन्, ‘बल्यो...
लहानमा सलहेश फूलबारी मेलाको रौनक

लहानमा सलहेश फूलबारी मेलाको रौनक

राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तानप्राप्ति, चर्मरोग, कुष्ठरोगलगायत रोग नाश  हुने जनविश्वास...
तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाह, 'मानवीय एवं भौतिक क्षति भएको सुन्दा अत्यन्तै दुःख लाग्यो' (पूर्णपाठ)

तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाह, 'मानवीय एवं भौतिक क्षति भएको सुन्दा अत्यन्तै दुःख लाग्यो' (पूर्णपाठ)

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे अभिव्यक्ति दिएका छन् । उनले उक्त घटनामा मानवीय एवं भौतिक क्षती भएको सुन्दा अत्यन्तै दुःख लागेको बताएका...
चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो । नेपालका लागि बसिर...
८ अङ्कले घट्यो नेप्से परिसूचक 

८ अङ्कले घट्यो नेप्से परिसूचक 

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८...
रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेद्वारा सर्वोच्च अदालतमा दायर गरेकाे निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ ।  न्यायाधीश टेकप्रसाद...
अवैध हतियार र लागुऔषधसहित भारतीय नागरिक पक्राउ

अवैध हतियार र लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका प्रमुख सन्तोश बस्नेतका अनुसार शनिबार राति ९ः१० बजेको समयमा नेपाल भारत सीमा क्षेत्रमा पर्ने...