दिपेन्द्र थापामगरका लेखहरु
सौराहाबाट रास्वपाका १० घोषणा: महाधिवेशनको मिति देखि निर्वाचनमा जेन-जी उम्मेदवार बनाउने प्रयास
रास्वपाले समानुपातिक तथा प्रत्यक्ष निर्वाचनमा सहभागी हुने उम्मेदवारको प्रक्रिया पनि स्पष्ट पारेको छ । यस अघि बन्द सूचिमा रहेकाहरु नदोहोरिने गरी जेन-जीको... आइतबार, कात्तिक २३, २०८२
रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने
उपसभापति डा.स्वर्णिम वाग्लले रास्वपाको वाचा पत्रको खाका पेस गर्दै छन् । त्यसभन्दा अघि सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर... शनिबार, कात्तिक २२, २०८२
‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’
‘मिल्ने भए मेरो मृगौला बेचेर भए पनि उपचार गर्ने थिएँ श्रीमतिको । केही वर्ष भए पनि उसलाई बचाउन मन छ मलाई’ खड्केले... बुधबार, असोज २९, २०८२
जसले पैसा सापटी दियो उसैको हत्या !
सानैदेखिको मिल्ने साथी, व्यवसाय गर्न कठिन परेको बताएपछि साहले बाबुआमालाई थाहा नदिई अरुसँगै ऋण गरेर मण्डललाई १ लाख रुपैयाँ थमाए । मण्डलले... मंगलबार, चैत १९, २०८१
‘तिलमायाको चिहान’: २६ वर्षमै पुरिएको सपना
जब साँझ पथ्र्यो, उनी आमालाई खोज्थिन्, जब बिहान उठ्थिन् मोबाइलमा आमाको म्यासेन्जरमा फोन हान्थिन् । अवोध उनलाई कसैले भन्न सक्ने पनि थिएन... सोमबार, चैत ११, २०८१
सुन तस्करीमा जेल बसेका ‘फुच्चे’, ट्रकमा २५ करोड नगद लिएर केरुङ जाँदै थिए
पछाडिको भाग खाली भएपनि ‘ड्राइभिङ सेक्सन’मा २५ करोड १ लाख ६० हजार नेपाली रुपैयाँ बराबरका डलर र युरो बोकेको उक्त ट्रक चिनको... मंगलबार, चैत ५, २०८१
जाउँला बग्गीमा सरर पाटन दरबार...(भिडियो रिपोर्ट)
ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ई–बग्गीको परीक्षण सुरु गरेको छ । महानगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत... बिहीबार, फागुन २२, २०८१
दरबारमार्गलाई बालेनको ‘सरप्राइज’ !
काठमाडौँको दरबारमार्गमा बिछ्याइएको ग्रेनाइट चिप्लिन्छ कि चिप्लिँदैन ? दरबारमार्गमा ग्रेनाइट बिछ्याउनु सही हो कि गलत ? अन्य ठाउँको फुटपाथमा रङ्गिन ब्लक बिछ्याइरहेको... बुधबार, फागुन ७, २०८१
धादिङकाे फ्याक्सेमा गोरु जुधाई प्रतियोगिता (फाेटाे फिचर)
माघे सङ्क्रान्तिको अवसरका धादिङको निलकण्ठ-५, फ्याक्सेमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएकाे छ। स्थानीय चमेरे गुफा संरक्षण समाजको आयोजनामा भएकाे प्रतियाेगितामा १५ हल... मंगलबार, माघ १, २०८१
समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क (भिडियाे)
गुह्येश्वरी पार्कको दुरावस्थाबारे सिधाकुरामा समाचार प्रकाशन भएको केही घण्टामै काठमाडौँ महानगरले एक्सन लिएको छ । हामीले पार्कको दुरावस्थाबारे बुधबार समाचार प्रकाशन तथा... बिहीबार, असोज १०, २०८१
७ करोड खर्चेर निर्माण गरिएको सुविधा सम्पन्न पार्क खण्डहर बन्दै
काठमाडौँ महानगरपालिकाले ७ करोड खर्चेर बनाएको गुह्येश्वरी क्षेत्रमा रहेको एक पार्क खण्डहरमा परिणत भएको छ । पछिल्लो एक वर्षदेखि विशाल पार्क अलपत्र... बुधबार, असोज ९, २०८१
जस्तो गए उस्तै फर्किए अवदेशः विदेशमा फसेको छोरा फर्काउन आएकी ६७ वर्षीय आमामाथि नै किर्ते
साथीले दिएको एउटा पुरानो झोलामा एक जोर पुरानै कपडा र नेपाल फर्किन चाहिने पासपोर्टसहितको कागजात बोकेर सर्लाहीका अवदेश राउत गत साता त्रिभुवन... मंगलबार, असोज ८, २०८१