नेभिगेशन
सबै कुरा

धादिङकाे फ्याक्सेमा गोरु जुधाई प्रतियोगिता (फाेटाे फिचर)

धादिङ। माघे सङ्क्रान्तिको अवसरका धादिङको निलकण्ठ-५, फ्याक्सेमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएकाे छ।  स्थानीय चमेरे गुफा संरक्षण समाजको आयोजनामा भएकाे प्रतियाेगितामा  १५ हल गोरु जुधाइएकाे छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परम्परादेखि नै फ्याक्सेमा माघे सङ्क्रान्तिको दिन गोरु जुधाउने कार्यक्रम हुँदै आएको छ। याे १० औँ प्रतियोगिता हाे। प्रतियोगितामा विजेता तथा उपविजेता ३० वटा नै गोरुलाई पुरस्कारको व्यवस्था गरिएको थियाे। प्रतियाेगिताका लागि भन्दै १५ किलाेमिटर टाढा देखि गाेरु लिएर गाेरु धनीहरु फ्याक्से पुगेका थिए। तस्विरमा हेर्नुहाेस् गाेरु जुधाई प्रतियाेगिता   

Ncell
Extreme Energy











प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

फ्लाइ दुबईको एयर बस ३१९-३२० ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।
भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ ।
व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।