नेभिगेशन
सबै कुरा

रास्वपाको कार्यवाहक सभापतिमा डिपि अर्याल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याल (डिपी)लाई दिएको छ । सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो समयदेखि पार्टीका सभापति रवि लामिछाने अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेपछि पार्टीले डिपी अर्याललाई जिम्मेवारी दिएको हो । हिरासतमा रहेका लामिछानेले नै कार्यबहाकमा अर्याललाई तोकेका हुन् । ‘हिरासतमा रहनुभएका सभापतिज्यूले तोकेअनुरुप पार्टीको विधानअनुरुप कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापतिज्यूलाई दिइएको हो ।’, रास्वपा सांसद शिशिर खनालले भने, ‘आज बसेको सचिवालय बैठकमा सो निर्णय सुनाइएको हो ।’

Ncell
Extreme Energy

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...