नेभिगेशन
सबै कुरा

रास्वपाको सचिवालय बैठक पार्टी कार्यालयमा सुरु

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवहाक सभापति डिपि अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हाे। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सचिवालय बैठकमा पछिल्लो समय देशका भइरहेका राजनीतिक तथा आर्थिक गतिविधि, पार्टीका सभापतिविरुद्ध राज्यले साँधेको प्रतिशोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले सिधाकुरालाई बताए । 


बैठकमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ लगायत नेता उपस्थित छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...