नेभिगेशन
सबै कुरा

घट्याे सुनचाँदीको मूल्य

काठमाडाैँ । आज सुनचाँदीको मूल्य घटेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ४०० रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँले घटेको हो । 

Ncell
Extreme Energy

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य शुक्रबार एक लाख ५० हजार ७०० रुपैयाँमा कायम थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको हो । आज चाँदीको मूल्य प्रतितोला १ हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको  छ । शुक्रबार चाँदीको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ

सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ निर्धारण...
धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

प्रतिनिधि सभाको अर्थ समितिले आज नेपाल धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदैछ ।
तोला ६ सयले बढ्यो सुनको मूल्य

तोला ६ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४७५ कायम भएको छ...