नेभिगेशन
सबै कुरा

बाँकेका सिडिओ पछि एसपी पनि हेडक्वार्टर तानिए

काठमाडौं— बाँकेका प्रमुखका जिल्ला अधिकारी गृह मन्त्रालय तानिएसँगै जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरलाई पनि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एसपीका राठोरका ठाँउमा एसपी सुवासचन्द्र बोहरालाई पठाएको छ । नेपालगञ्जमा भएको धार्मिक तनावमा प्रमुख जिल्ला अधिकार र प्रहरी प्रमुखको भूमिका कमजोर भएको भन्दै सुरक्षा परिषद्को बैठकमा आलोचना भएको थियो ।

Ncell
Extreme Energy

नेपालगञ्ज घटनामा सिडिओ र एसपीको कमजोरी देखियो : सुरक्षा परिषद्

बाँकेसँगै सर्लाहीका प्रहरी प्रमुख पनि फेरिएका छन् । सर्लाहीका एसपी नरेशराज सुवेदीको ठाँउमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।