नेभिगेशन
सबै कुरा

कोशीका मुख्यमन्त्री चयनमा राप्रपा 'तटस्थ'

कोशी  प्रदेशको मुख्यमन्त्री चयनका सवालमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कसैलाई पनि समर्थन नगर्ने भएको छ । शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले मुख्यमन्त्रीमा दाबी गरेको दुई उम्मेदवारमध्ये कसैको पनि पक्ष नलिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेशसभा सदस्यद्वय माओवादी केन्द्रका इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री पदका लागि बिहीबारै प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेस गरेका छन् । मुख्यमन्त्रीमा दाबी पेसका लागि दिइएको समय सीमा साँझ ५ बजे सकिँदै छ । 

Ncell
Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।