नेभिगेशन
सबै कुरा

मनाङ एयरको हेलिकप्टर दुर्घटना

सोलुखुम्बुको लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ९ एन-एएनजे कलसाइनको हेलिकप्टर दुर्घटना भएको हो ।

लोबुचेमा भएका पर्यटक लिन गएको हेलिकप्टर पाइलट प्रकाशकुमार सेढाईंले उडाएका थिए । हेलिकप्टर दुर्घटना हुँदा उनी घाइते भएका छन् । उनलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

Dish Home
Global Ime Bank

बिहान लोबुचेको मौसम सफा भएपनि हेलिकप्टर असन्तुलित भएर ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने नागरिक उड्डयन प्राधिकरणको अनुमान छ । 

दुर्घटनापछि आगलागी भएको उक्त हेलिकप्टर मनाङ एयरको एकमात्र हलिकप्टर हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज संसदमा प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको उत्तर दिने

आज संसदमा प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको उत्तर दिने

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले साेधेकाे प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
पे वेल नेपाल र सजिलो पेको  अनुमतिपत्र खारेज

पे वेल नेपाल र सजिलो पेको  अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बिहीबारको निर्णयानुसार ती भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरी आम रूपमा जानकारी दिइएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ ।